रियल मड्रिडको जितमा ग्यारेथ बेलको गोल
काठमाडौँ, २४ मंसिर । गएराति भएको स्पेनिस लिग ला लिगामा रियल मड्रिडले हुयस्काविरुद्ध १-० गोलको कठिन जित निकाल्न सफल भएको छ । सोलारी प्रशिक्षकका रुपमा नियुक्त भएपछि रियल विस्तारै फर्ममा देखिएको छ ।...
View Articleप्रिमियर लिगमा यस सिजनका सर्वाधिक गोलकर्ताहरु
काठमाडौँ, २४ मंसिर । गएको सिजन उत्कृष्ट खेल प्रदर्शन गरेका लिभरपुलका स्टार खेलाडी मोहमम्द सलाह यस सिजन पनि विस्तारै लयमा फर्कदै छन् । लिभरपुलबाट यस सिजनको पहिलो ह्याट्रिक गरेका छन् । एएफसी...
View Article१० जनामा सिमित न्युक्यासल पराजित
काठमाडौँ, २४ मंसिर । गएराति भएको प्रिमियर लिगमा न्युक्यासल युनाइटेडलाई उल्भरह्याम्टनलाई २-१ गोलले पराजित गरेको छ । १० जनामा सिमित न्युक्यासल पहिलो हाफमा सानदार खेल खेलेको थियो । तर, दोस्रो हाफमा १०...
View Articleईन्डोनेशियामा रोहित ‘उत्कृष्ट खेलाडी’ घोषित
काठमाडौँ, २४ मंसिर । इन्डोनेसियाको लिग वानमा नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य सदस्य रोहित चन्द उत्कृष्ट खेलाडी घोषित भएका छन् । रोहितले मोस्ट भ्यालुयवल प्लेयर्स अर्थात उत्कृष्ट खेलाडीको उपाधि पाएका...
View Articleरिभर प्लेटले जित्यो ‘कोपा लिबर्टाडोरेस’को उपाधि
काठमाडौँ, २४ मंसिर । गएराति भएको कोपा लिबर्टाडोरेस कपको उपाधि रिभर प्लेटले जितेको छ । दोस्रो लिगमा बोका जुनियर्सलाई अतिरिक्त समयमा ३-१ गोलले पराजित गर्दै रिभर प्लेटले उपाधि जितेको हो । खेलको ९० औ...
View Articleसहिद स्मारक ‘ए’ डिभिजन लिग: यी हुन् आज हुने दुई खेल
काठमाडौं, २५ मंसिर । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा विभागीय टिम आर्मीले ब्रिगेड ब्वाईजसंग प्रतिस्पर्धा गर्नेछ । ललितपुरको सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा...
View Articleइपिएलः चितवन र काठमाडौंबीच भिडन्त सुरु
काठमाडौं, २५ मंसिर । तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज दुई खेलहरु हुँदैछ । टियु क्रिकेट मैदानमा हुने आजको पहिलो खेलमा चितवन टाइगर्स र काठमाडौं किङसबीच...
View Articleइपिएल क्रिकेट : काठमाडौंद्वारा चितवन पराजित
काठमाडौं, २४ मंसिर । तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत आज भएको पहिलो खेलमा काठमाडौं किंग्स इलाभेनले चितवन टाइसर्गलाई ६ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन...
View Articleइपिएल क्रिकेट : ललितपुर प्याट्रियस विजयी
काठमाडौँ, २४ मङ्सिर । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुर प्याट्रियसले एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भारतीय...
View Articleइभर्टन वाटफोर्डसँग पराजित हुनबाट जोगियो
काठमाडौँ, २५ मंसिर । गएराति भएको प्रिमियर लिगमा इभर्टन वाटफोर्डसँग पराजित हुनबाट जोगिएको छ । इभर्टनले वाटफोर्डसँग दुई दुई गोलको बराबरी खेल खेलेको हो । खेलमा अग्रता इभर्टनले लिएको थियो । उसका लागि...
View Articleटोेटनहमलाई गर वा मरको अवस्था, बार्सिलोनालाई पराजित गर्ने दाउमा
काठमाडौँ, २५ मंसिर । टोेटनहमलाई च्याम्पियन्स लिगमा आज गर वा मरको अवस्था रहेको छ । बलियो प्रतिस्पर्धी बार्सिलोनसँग टोटनहमले आमने सामने गर्दैछ । टोटनहमले अन्तिम १६ मा स्थान बनाइसकेको छैन । बार्सिलोनालाई...
View Articleच्याम्पियन्स लिग प्रिभ्युः नेपोलीमाथि जित्नै पर्ने दबाबमा लिभरपुल
काठमाडौँ, २५ मंसिर । आज राति हुने च्याम्पियन्स लिगमा लिभरपुल र नेपोली आमनेसामने गर्दैछन् । ९ अंकका साथ शिर्ष स्थानमा रहेको नेपोलीविरुद्ध लिभरपुलले जित निकाल्नु पर्ने बाध्यता रहेको छ । तेस्रो स्थानमा...
View Articleच्याम्पियन्स लिगः कुन कुन टोलीले अन्तिम १६ मा स्थान बनाए
काठमाडौँ, २५ मंसिर । आज राति च्याम्पियन्स लिगमा लिग चरणका अन्तिम खेलहरु हुँदैछन् । केही विश्वप्रतिष्ठित क्लबहरुले सोचेजस्तो खेल खेल्न सकेनन् भने केही क्लबहरुले कडा टक्कर दिन सफल भए । आज राति हुने...
View Articleइपिएल : विराटनगर वारिवर्स भर्सेस पोखरा राइनोज
काठमाडौँ, २५ । मंसिर एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवी मैदानमा हुने पहिलो खेलमा विराटनगर वारिवर्स र पोखरा राइनोज तथा दोस्रो खेल...
View Articleचेल्सीका चार जना फ्यानहरु कारबाहीमा परे
काठमाडौँ, २५ मंसिर । शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीका खेलाडी रहिम स्टर्लिंगविरुद्ध चेल्सीका फ्यानहरुले रंगभेदी नारा लगाएपछि चेल्सीले आफ्ना चारजना फ्यानहरुलाई प्रतिबन्ध लगाएको छ । क्लबले...
View Articleइपिएल क्रिकेट : भैरहवाको लगातार दोस्रो जित
काठमाडौं, २५ मंसिर । भैरहवा ग्लाडिएटर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल)मा लगातार दोस्रो जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको दोस्रो खेलमा चितवन टाइगर्सलाई १२ रनले पराजित गर्दै...
View Articleच्याम्पियन्स लिगः बार्सिलोना र टोटनहम अन्तिम १६ मा प्रवेश
काठमाडौँ, २६ मंसिर । गएराति भएको च्याम्पियन्स लिगमा बार्सिलोनासँग कठिन खेल खेलेको टोटनहम पराजित हुनबाट जोगिदै एकएक गोलको बराबरी नतिजा निकालेपछि अन्तिम १६ मा पुग्न सफल भएको छ । क्याम्प नाउमा सम्पन्न...
View Articleच्याम्पियन्स लिगः बोरुसिया डोर्टमण्ड समुह विजेता बन्यो
काठमाडौँ, २६ मंसिर । गएराति भएको च्याम्पियन्स लिगमा एट्लेटिको मड्रिड क्लब ब्रगुीसँग गोलरहित बराबरी खेल खेलेको छ । यस अघि नै च्याम्पियन्स लिगको अन्तिम १६ को लागि छनोट भएको एट्लेटिकोका लागि छनोट...
View Articleच्याम्पियन्स लिगः पिएसजीको सानदार जित
काठमाडौँ, २६ मंसिर । गएराति भएको च्याम्पियन्स लिगमा पिएसजीले एफके सिअरभेनालाई ४-१ गोलले पराजित गर्न सफल भएको छ । च्याम्पियन्स लिगको अन्तिम चरणको लिग खेलमा जित हात पारेको पिएसजी समुह विजेता बन्दै...
View Articleनेपोलीविरुद्ध लिभरपुलको कठिन जित, च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश
काठमाडौँ, २६ मंसिर । गएराति भएको च्याम्पियन्स लिगको अन्तिम लिगमा गर वा मरको अवस्थामा लिभरपुल र नेपोली रहेका थिए । लिभरपुलले घरेलु मैदानमा भएको खेलमा नेपोलीविरुद्ध १-० गोलको कठिन जित निकाल्न सफल भएको छ...
View Article