च्याम्पियन्स लिग: पोर्टो र साल्केको कठिन जित
काठमाडौँ, २६ मंसिर । गएराति भएको च्याम्पियन्स लिगको समुह डि को खेलमा पोर्टोले गालाटसारेलाई ३-२ गोलले पराजित गरेको छ । पोर्टोका लागि फिलिप, मोउसुआ मरेजा र सर्जियो ओलिभेरियाले एकएक गोल गरे । त्यस्तै...
View Articleआर्मीका श्रेष्ठले जिते बैकुण्ठ मानन्धर हाफ म्याराथनको उपाधि
पोखरा, २६ मंसिर । पोखरामा भएको बैकुण्ठ मानन्धर गे्रट हिमालय पर्वतीय हाफ म्याराथनको उपाधि नेपाली सेनाका होमलाल श्रेष्ठले जितेका छन् । १ घण्टा २१ मिनेट २६ सेकेण्डमा श्रेष्ठले २१ किलोमिटरको दुरीलाई पुरा...
View Articleइपिएल : भैरहवा प्लेअफमा
काठमाडौँ, २६ मंसिर । भैरहवा ग्लाडियटर्स यहाँ जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताको प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधबार...
View Articleमोफसलमा २३ गोल्डकप फुटबल प्रतियोगिता हुँदै, यस्तो छ समय तालिका
काठमाडौं, २६ मंसिर । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मोफसलमा सञ्चालन हुने २३ वटा गोल्डकप फुटबल प्रतियोगिताको वर्गीकरण गर्नुका साथै खेल तालिका निर्धारण गरेको छ । मोफसलमा हुने प्रतियोगिताहरूलाई व्यवस्थित...
View Article‘ए’ डिभिजन लिग : आठौँ चरणका खेलहरू आजदेखि
काठमाडौँ, २७ मङ्सिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आठौँ चरणका खेलहरू बिहीबारदेखि हुनेछन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार आठौँ चरणका खेलहरु बिहीबार, शुक्रबार र शनिबार हुनेछन् ।...
View Articleशहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल : सरस्वतीद्वारा एनआरटी पराजित
काठमाडौं, २७ मंसिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आजदेखि शुरु भएको आठौँ चरणको पहिलो खेलमा सरस्वती युवा क्लब विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा सरस्वती युवा...
View Articleयुरोपा लिगः आर्सनल समुह विजेता बन्यो
काठमाडौँ, २८ मंसिर । गएराति भएको युरोपा लिगमा आर्सनलले काराबागलाई १-० गोलले पराजित गरेको छ । समुह चरणको लिगको अन्तिम खेलमा आर्सनलले कठिन जित हात पारेको हो । आर्सनलका लागि एकमात्र गोल अलेजेण्डर...
View Articleयुरोपा लिगः यी क्लबहरु बने समुह विजेता र उपविजेता
काठमाडौँ, २८ मंसिर । युरोपा लिगको समुह चरणको खेलहरु सकिएका छन् । केही नाम चलेका क्लबहरुले गतिलो खेल प्रदर्शन गर्न सकेनन् भने केहीले सानदार खेल खेले । समुह चरणमा समहु विजेता र उपविजेता कुन कुन क्लब बने...
View Article‘डेम्बेलेप्रति घृणा कसैले देखाएको छैन’
काठमाडौँ, २८ मंसिर । बार्सिलोनाका स्टार खेलाडी फरवार्ड ओस्माने डेम्बेलेलाई कसैले नराम्रो नगरेको जोर्डी अल्बाले बताएका छन् । अल्बाले यदी डेम्बेलेले केही गल्ती गरे भने पनि उनी निकै युवा खेलाडी भनेर...
View Articleबार्सिलोना सन् २०१८ को उत्कृष्ट टिम घोषित
काठमाडौँ, २८ मंसिर । बार्सिलोना सन् २०१८ को उत्कृष्ट टिम घोषित भएको छ । यस पटक उल्लेखनिय प्रगति गरेको भन्दै बार्सिलोनाले हरेक वर्ष स्पोर्टटेकीले प्रदान गर्ने अवार्ड पाएको हो । अवार्डमा अमेरिकाको मेजर...
View Articleसहिद स्मारक ए डिभिजन लिग: मनाङ मस्र्याङ्दी क्लब भर्सेस त्रिभुवन आर्मी
काठमाडौँ, २८ मंसिर । सहिद स्मारक ए डिभिजन लिगमा आज पहिलो खेलमा नेपाल पुलिस र फ्रेन्ड्स क्लब आमने सामने गर्दैछन् । दुवै टोली जित हात पार्ने दाउमा रहेका छन् । झिनो अंक बटुलेका यी दुई टिम दुवै टोलीको...
View Articleपराजित हुनबाट जोगियो चेल्सी
काठमाडौँ, २८ मंसिर । युरोपा लिगमा अपराजित बन्दै चेल्सी अन्तिम ३२ मा स्थान बनाउन सफल भएको छ। समुह चरणको अन्तिम खेलमा चेल्सीले हंगेरीको भिडी एफसीसंग दुईदुई गोलको बराबरी खेल खेलेको हो । खेलको ३० औं...
View Articleमनाङले जिते उपाधि पक्का : आर्मीको जितले उपाधि होड खुला
काठमाडौं, २८ मंसिर । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज हुने एउटा खेलले करीब उपाधिको टुङ्गो लाग्दैछ । सातौँ चरणसम्म लिगमा अपराजित टोली मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीच हुने खेलले...
View Articleफेन्डसविरुद्ध पुलिसको फराकिलो जित
काठमाडौँ, २८ मङ्सिर । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले फेन्डस क्लबलाई पराजित गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा (अखिल नेपाल...
View Articleइपिएल क्रिकेटमा काठमान्डौं र चितवन विजयी
काठमाडौं, २८ मंसिर । काठमाडौं किङ्स इलाभेनले तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा दोस्रो जित निकालेको छ । आज भएको खेलमा पोखरा राइनोजलाई ५ विकेटले पराजित गर्दै काठमाडौंले...
View Articleमनाङको उपाधि यात्रा सहज, आर्मी क्लब कमजोर
कुमार चौलागाईं/काठमाडौँ, २८ मङ्सिर । मनाङ मर्स्याङ्दी क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा लगातार आठौँ जित निकाल्दै उपाधि यात्रा सहज बनाएको छ । आज सातदोबाटोस्थित एन्फा मैदानमा भएको...
View Articleसहिद स्मारक ए डिभिजन लिगः यी हुन् आज हुने दुई खेल
काठमाडौं, २९ मंसिर । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुँदैछ । आज हुने पहिलो खेलमा च्यासल युथ क्लब र ब्रिगेड ब्जाईज क्लबबीच प्रतिस्पर्धा हुनेछ । बिहान ११ बजेबाट सुरु हुने पहिलो खेलमा...
View Articleइपीएल : काठमाडौंले पायो एक सय ५० रनको चुनौती
काठमाडौं, २९ मंसिर । एभरेष्ट प्रिमियर लिगको शनिबारको पहिलो खेल सुरु भएको छ । खेलमा भैरहवा ग्याडियटर्सले काठमाडौं किंग्स इलाभेनलाई जितका लागि एक सय ५० रनको चुनौती दिएको छ । टस जितेको काठमाडौंले...
View Articleसालहलाई अर्को सफलता, बीबीसी अफ्रिकन वर्ष फुटबलर घोषित
एजेन्सी, २९ मंसिर । लिभरपुलका चर्चित फरवार्ड मोहम्मद सालहलाई अर्को सफलता प्राप्त भएको छ । उनी लगातार दोस्रोपटक बीबीसी अफ्रिकन फुटबलर घोषित भएका हुन् । उनले मोरक्कोका मेदी बेनेसा, सेनेगलका केलिडु...
View Articleइपिएलः भैरहवालाई हराउँदै काठमाडौं किंग्स प्लेअफमा उक्लियो
काठमाडौं, २९ मंसिर । एभरेष्ट प्रिमियर लिगमा काठमाडौं किंग्सले भैरहवालाई ७ विकेटले हराउँदै प्लेअफमा उक्लिएको छ । कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको भैरहवाले पूरै ओभर खेल्दै चार...
View Article