Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

च्याम्पियन्स लिग: पोर्टो र साल्केको कठिन जित

$
0
0

काठमाडौँ, २६ मंसिर । गएराति भएको च्याम्पियन्स लिगको समुह डि को खेलमा पोर्टोले गालाटसारेलाई ३-२ गोलले पराजित गरेको छ ।

पोर्टोका लागि फिलिप, मोउसुआ मरेजा र सर्जियो ओलिभेरियाले एकएक गोल गरे ।

त्यस्तै गालाटसारेका लागि सोफियाने र इरियानेले गोल गरेका थिए ।

यस समुहको अर्को खेलमा साल्केले लोकोमोटिभ मस्कोलाई १-० गोलले पराजित गरेको छ । यस समुहमा पोर्टोले अपराजित हुँदै १६ अंक जोडेको छ ।

साल्केले ११ अंक जोड्यो । गालाटसारेको ४ अंक र मस्कोको ३ अंक रहेको छ । अन्तिम १६ का लागि स्थान बनाएका गालाटसारे र पोर्टोले सानदार खेल खेले ।

The post च्याम्पियन्स लिग: पोर्टो र साल्केको कठिन जित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles