काठमाडौँ, २८ मंसिर । युरोपा लिगको समुह चरणको खेलहरु सकिएका छन् । केही नाम चलेका क्लबहरुले गतिलो खेल प्रदर्शन गर्न सकेनन् भने केहीले सानदार खेल खेले । समुह चरणमा समहु विजेता र उपविजेता कुन कुन क्लब बने ? यस्तो छ सुची
समुह ए
बार्यन लिभरकुजान (१३)
जुरिक (१०)
समुह बी
साल्ज बर्ग (१८)
सेल्टिक (९)
समुह सी
जेनिट सेन्ट पिटर्सबर्ग ११
स्लाभिया प्राग १०
समुह डी
डाइनामो जाग्रिब १४
फेनरबेस ८
समुह इ
आर्सनल १६
स्पोटिंग सिपी १३
समुह एफ
रियल बेटिस १२
ओलम्पियाकस १०
समुह जी
भिल्लारियल १०
रापिड विन १०
समुह एच
फ्रांकफर्ट १८
लाजियो ९
समुह आइ
जेन्क ११
माल्मो ९
समुह जे
सेभिल्ला १०
क्रोसनोडर १०
समुह के
डाइनामो किभ ११
रेनिस ९
समुह एल
चेल्सी १६
बेट ९
The post युरोपा लिगः यी क्लबहरु बने समुह विजेता र उपविजेता appeared first on Sajha Post.