काठमाडौँ, २४ मंसिर । गएराति भएको प्रिमियर लिगमा न्युक्यासल युनाइटेडलाई उल्भरह्याम्टनलाई २-१ गोलले पराजित गरेको छ ।
१० जनामा सिमित न्युक्यासल पहिलो हाफमा सानदार खेल खेलेको थियो ।
तर, दोस्रो हाफमा १० जनामा सिमित न्युक्यासलले गोल गर्न भने सकेन ।
१७ औ मिनेटमा डियगो जोटाले गोल गर्दै उल्भरह्याम्टनलाई अग्रता दिलाएका थिए । तर, खेलको २३ औ मिनेटमा एओजे पेरेजले बराबरी गोल फर्काएका थिए ।
तर, दोस्रो हाफको अन्तिम मिनेटमा म्याट डोहटीले गोल गर्दा उल्भरह्याम्टनले महत्वपुर्ण तीन अंक जोड्न सफल भएको छ ।
यो जितसँगै उल्भरह्याम्टनको १६ खेलमा २२ अंक जोडेको छ । न्युक्यासल १३ अंकका साथ लिगको १५ औ स्थानमा रहेको छ ।
The post १० जनामा सिमित न्युक्यासल पराजित appeared first on Sajha Post.