Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

च्याम्पियन्स लिगः बोरुसिया डोर्टमण्ड समुह विजेता बन्यो

$
0
0

काठमाडौँ, २६ मंसिर । गएराति भएको च्याम्पियन्स लिगमा एट्लेटिको मड्रिड क्लब ब्रगुीसँग गोलरहित बराबरी खेल खेलेको छ ।

 

यस अघि नै च्याम्पियन्स लिगको अन्तिम १६ को लागि छनोट भएको एट्लेटिकोका लागि छनोट भइसकेको थियो ।

त्यस्तै गएराति भएको यसै समुहको अर्को खेलमा बोरुसिया डोर्टमण्डले मोनाकोलाई २-० गोलले पराजित गरेको छ ।

 

यो जितसँगै समुह ए को विजेता बन्दै बोरुसिया डोर्टमण्ड अर्को चरणमा प्रवेश गर्न सफल भएको छ । बोरुसियाका लागि राफायल गुइरेरोले दुई गोल गरे । उनले खेलको १५ औँ र ८८ औ मिनेटमा गोल गरेका थिए ।

The post च्याम्पियन्स लिगः बोरुसिया डोर्टमण्ड समुह विजेता बन्यो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles