काठमाडौँ, १ पौष । गएराति भएको प्रिमियर लिगमा टोटनहमले बन्र्लीमाथि १-० गोलको कठिन जित हात पारेको छ ।
टोटनहमको घरेलु मैदानमा भएको खेलको अन्तिम मिनेटमा इरिकसनले गोल गरेका थिए ।
यो जितसँगै टोटनहमको १७ खेलमा ३६ अंक भएको छ भने अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।
गएराति भएको अन्य खेलमा
वेस्टह्याले फुलहमलाई २-० गोलले पराजित गरेको छ ।
एफसी बोर्नेमाउथलाई उल्भरह्यामटन वाण्डर्ससलाई पनि २-० गोलले पराजित गरेको छ ।
क्याडिर्फसिटी वार्टफोर्डसँग ३-२ गोलले पराजित भएको छ ।
हडल्सफिल्ड टाउन न्युक्यासल युनाइटेडसँग १-० गोलले पराजित भएको छ ।
लेइसेस्टर सिटी क्रिस्टल प्यालेससँग १-० गोलले पराजित भएको छ ।
The post प्रिमियर लिगः टोटनहमको कठिन जित, अन्य खेलहरुको नतिजा यस्ता छन् appeared first on Sajha Post.