Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

मुरिलो बार्सिलोनामा अनुबन्ध

$
0
0

काठमाडौँ, ६ पुस । यस सिजन बार्सिलोनाको डिफेन्स लाइन निकै आलोचित बन्न पुग्यो । क्लबले सुधार गर्नुपर्ने यस पक्षमा चर्चा चलिरहँदा भ्यालेन्सियाका डिफेन्डर जेइसन मुरिलोलाई बार्सिलोनाले लोनमा अनुबन्ध गरेको छ ।

एक विज्ञप्ती नै जारी गर्दै मुरिलोलाई क्लबले लोनमा ल्याएको जानकारी दिएको हो । यदी खरिद गर्न चाहेको खण्डमा २५ मिलियन यूरो तिर्नुपर्ने हुन्छ । मुरिलोलाई बार्सिलोनाले डिसेम्बर २७ मा मिडियासामु प्रस्तुत गर्नेछ ।

उनले बिहीवार मेडिकल टेस्ट पास गरेका थिए ।

The post मुरिलो बार्सिलोनामा अनुबन्ध appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles