Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

प्रिमियर लिगः आज हुने विशेष आठ खेलहरु

$
0
0

काठमाडौँ, ७ पुस । आज प्रिमियर लिगमा विशेष आठ खेल हुँदैछन् ।

यस सिजन निकै रोमाञ्चक रहेको प्रिमियर लिगमा म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसँग खेल्दैछ ।

लिभरपुललाई दबाब बनाइ राख्न पनि सिटीलाई जित्नै पर्ने दबाब रहेको छ । त्यस्तै चेल्सीले लेइसेस्टर सिटीसँग आमनेसामने गर्दैछ ।

आज हुने खेलहरु यस्ता रहेका छन्

 

The post प्रिमियर लिगः आज हुने विशेष आठ खेलहरु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles