Quantcast
Viewing all articles
Browse latest Browse all 7991

सन् २०१९ मा यी १० खेलाडीहरु नयाँ क्लबमा जाने तयारीमा

Image may be NSFW.
Clik here to view.

काठमाडौँ, १७ पुस । यस सिजन केही उत्कृष्ट खेलाडीहरुले खेल्ने अवसर निकै कम प्राप्त गरे । बेन्चमा लामो समय बस्नुपर्दा उनीहरुको खेलमा सुधार नदेखिएको समिक्षकहरुले बताएका छन् ।

क्लबले ठुलो अपेक्षाका साथ उनीहरुले अनुुबन्ध गरेको थियो । तर, प्रशिक्षकसँगको सम्बन्धका कारण उनीहरु रोजाईमा पर्न सकेनन् । कुनै समय इतिहास समेत रचेका केही खेलाडीलाई क्लबले लोनमा अर्को क्लबमा समेत पठाए ।

सन् २०१९ मा यी खेलाडीहरुले क्लब छाड्ने निर्णय बनाएको मिडिया रिपोर्टमा उल्लेख छ ।

मेसुट ओजिल, आर्सनल
गोन्जालो हिगुइन, एसी मिलान
एड्रीयन राबियट, पिएसजी
डेनिस स्वारेज, बार्सिलोना
सेस फाब्रिगास, चेल्सी
इस्को, रियल मड्रिड
अलबर्टो मरेनो, लिभरपुल
राधाम फालकाओ, मोनाको
माल्कोम, बार्सिलोना
पोउल पोग्वा, म्यानचेस्टर युनाइटेड

The post सन् २०१९ मा यी १० खेलाडीहरु नयाँ क्लबमा जाने तयारीमा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles