Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

लेइसेस्टर सिटीको कठिन जित

$
0
0

काठमाडौँ, १८ पुस । गएराति भएको प्रिमियर लिगमा इभर्टनलाई लेइसेस्टर सिटीले १-० गोलले पराजित गरेको छ ।

लेइसेस्टरका लागि एकमात्र गोल जेम्स भर्डीले गरेका थिए ।

यो जितसँगै लेइसेस्टर अंकतालिकाको सातौँ स्थानमा उक्लेको छ ।

लेइसेस्टरको ३१ अंक रहेको छ ।

दशौ स्थानमा रहेको इभर्टनको २७ अंक रहेको छ ।

The post लेइसेस्टर सिटीको कठिन जित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles