Quantcast
Viewing all articles
Browse latest Browse all 7991

उत्कृष्ट खेलाडीको सुचीमा मेस्सी पहिलो स्थानमा, रोनाल्डो कतिऔ स्थानमा ?

Image may be NSFW.
Clik here to view.

काठमाडौँ, १९ पुस । सन् २०१८ को खेललाई आधार बनाएर मार्साले उत्कृष्ट १०० खेलाडीको सूची सार्वजनिक गरेको छ । सूचीको पहिलो स्थानमा बार्सिलोना स्टार लियोनल मेस्सी परेका छन् ।

चर्चित स्पोर्टस मिडिय ‘मार्सा’ले उत्कृष्ट खेलाडीहरुको सुची सार्वजनिक गरेको हो । उक्त मिडियाका अनुसार सूचीको पहिलो स्थानमा बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सी रहेका हुन्

बलोन डी’ओर विजेता लुका मोड्रिच, क्रिस्टियानो रोनाल्डो, एन्टोनियो ग्रिजम्यानजस्ता खेलाडीलाई उनले पछि परेका हुन् ।

उत्कृष्ट १० खेलाडीको सूची

१० केभिन डी ब्रुयना, म्यान्चेस्टर सिटी

९ ह्यारी केन, टोटनहम

८ राफेल भराने, रियल मड्रिड

७ इडेन हाजार्ड, चेल्सी

६ मोहम्मद सालह, लिभरपुल

५ किलियन एम्बाप्पे, पीएसजी

४ क्रिस्टियानो रोनाल्डो, युभेन्ट्स

३ एन्टोनियो ग्रिजम्यान, एट्लेटिको मड्रिड

२ लुका मोड्रिड, रियल मड्रिड

१ लियोनल मेसी, बार्सिलोना

The post उत्कृष्ट खेलाडीको सुचीमा मेस्सी पहिलो स्थानमा, रोनाल्डो कतिऔ स्थानमा ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles