Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

फेरि विवाह गर्दैछन् काका

$
0
0

 

काठमाडौँ, २५ पुस । पुर्व ब्राजिल स्टार खेलाडी काका फेरि विवाह गर्ने भएका छन् ।

सन् २०१५ मा कारोलिन सेलिकोसँग उनको डिभोर्स भएको थियो ।

त्यसपछि उनी चर्चित मोडलसँग अफयेरमा रहेको हल्ला व्यापाक चलेको थियो ।

अन्तत क्यारोलिन डायसले पनि उक्त हल्ला नभएर सत्यता रहेको बताएकी छिन् ।

काकाले हालै उनलाई विवाहको प्रस्ताव गरेको र उनले पनि स्वीकार गरेको बताइएको छ ।

उनले इन्स्टाग्राममा भनेका छन्, ‘तिमीले मलाई विश्वकै खुसी व्यक्ति बनायौँ, म पनि तिमीलाई विश्वकै खुसी श्रीमती बनाउने प्रयास गर्नेछु ।’

 

 

The post फेरि विवाह गर्दैछन् काका appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles