एफए कपबाट लिभरपुल बाहिरियो
काठमाडौँ, २४ पुस । गएराति भएको एफए कपबाट लिभरपुल बाहिरिएको छ । उल्भरह्यामटनसँग २-१ गोलले पराजित भएपछि लिभरपुल एफए कपबाट बाहिरिएको हो । खेलको ३८ औ मिनेटमा राउल जिमेनेजले गोल गर्दै उल्भरह्यामटनलाई...
View Article‘टोटनहममा अझै २० वर्ष बिताउन चाहन्छु’
काठमाडौँ, २४ पुस । टोटनहमका प्रशिक्षक मोरिसिनो पोचितिन्हो यस सिजनको अन्त्यमा म्यानचेस्टर युनाइटेड क्लबमा अनुबन्ध हुने हल्ला व्यापाक चलेको थियो । यसबारे पोचितिन्होले आफ्नो प्रतिक्रिया दिएका छन् । उनले...
View Article‘रियलका स्टार खेलाडीहरु फर्ममा छैनन्’
काठमाडौँ, २४ पुस । नयाँ वर्ष लागेसँगै रियल मड्रिडले खेलमा व्यापक सुधार गर्ने अपेक्षा लिइएको थियो । तर, रियलले लय झन् खस्किएको समिक्षकहरुले बताएका छन् । रियलका स्टार खेलाडी लुका मोड्रिचले पनि यस...
View Articleम्यानचेस्टर सिटीका फरवार्ड डायज रियल मड्रिडमा अनुबन्ध
काठमाडौँ, २४ पुस । रियल मड्रिडले म्यानचेस्टर सिटीका खेलाडी ब्राहिम डायजलाई अनुबन्ध गरेको छ । मिडिया रिपोर्टका अनुसार उनलाई १५ मिलियन पाउण्डमा रियलले अनुबन्ध गरेको हो । रियलसँग साढे ६ वर्षको सम्झौता...
View Articleपाउलो ड्याबलालाई अनुबन्ध गर्न युरोपका प्रतिष्ठित क्लबहरुबीच तछाडमछाड
काठमाडौँ, २४ पुस । युभेन्ट्सका स्टार खेलाडी पाउलो ड्याबलालाई आफ्नो क्लबमा अनुबन्ध गर्न प्रतिष्ठित क्लबहरु लागि गरेका छन् । म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, बार्यन म्युनिख, पिएसजीजस्ता क्लबहरु...
View Articleअन्य जिल्लाबाट काजमा प्रशिक्षक बोलाएर खेलाडी छनोट गर्नुपर्ने बाध्यता
ओखलढुङ्गा, २४ पुस । जिल्लाबाट आठौँ रााष्ट्रिय खेलकूद प्रतियोगिताका लागि १२९ खेलाडी छनोट गरिएको छ । बाह्र खेलका लागि ५८ महिला र ७१ पुरुष खेलाडी छनोट भएका हुन् । जिल्लाबाट भलिबल खेलमा २०, कबड्डीमा २०,...
View Articleखप्तड गोल्ड कप : फुटबल प्रतियोगिता आजदेखि
काठमाडाैं, २४ पुस । तेस्रो सुदूरपश्चि प्रतियोगिता आजदेखि सुरु हुँदैछ । सुदूरपश्चिम एघार स्पोर्टस् क्बल धनगढीको आयोजनामा हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सुदूरपश्चिम एघार र मेची नेत्रलय...
View Articleइएफएल कपः चेल्सी चिप्लियो, टोटनहमलाई अग्रता
काठमाडौँ, २५ पुस । गएराति भएको इएफएल कपमा टोटनहमले चेल्सीलाई पराजित १-० गोलले पराजित गरेको छ । इएफएल कपको सेमिफाइनल खेलको पहिलो लिग खेलमा टोटनहमले एक गोलको अग्रता बनाएको हो । टोटनहमको जितमा एकमात्र...
View Articleकोपा डेल रे कप: भ्यालेनसिया पराजित
काठमाडौँ, २५ पुस । कोपा डेल रे कपको पहिलो लिग खेलमा भ्यालेनसिया स्पोटिंग जिओनले २-१ गोलले पराजित गरेको छ । खेलको ३४ मिनेटमा जाभियर नोभरजाजले गोल गर्दै उनलाई अग्रता दिलाए । तर, खेलको ४५ औ मिनेटमा...
View Articleगोन्जालो हिगुइन चेल्सी आउने
काठमाडौँ, २५ पुस । जनवरीमा आफ्नो टोली बलियो बनाउन हरेक क्लब उत्कृष्ट खेलाडी अनुबन्ध गर्न व्यस्त रहेका छन् । मिडिया रिपोर्टका अनुसार एसी मिलानका खेलाडी गोन्जालो हिगुइन चेल्सी आउने भएका छन् । चेल्सीका...
View Articleइरिकसनलाई किन्न रियल मड्रिडले २५० मिलियन युरो तिर्नुपर्ने
काठमाडौँ, २५ पुस । यस सिजन रियल मड्रिडका स्टार खेलाडीहरु फर्ममा रहेका छैनन् । रियलको समस्या आवश्यक नयाँ खेलाडीहरु अनुबन्ध नगर्नु पनि हो । यस सिजन रियल नयाँ खेलाडीहरु अनुबन्ध गर्ने तयारीमा रहेको छ ।...
View Articleपोखरा फुटबल मैदानको प्यारापिट बनाउन शुरु, आधुनिक तरिकाले निर्माण गरिने
काठमाडौँ, २५ पुस । पोखरामा आधुनिक र अन्तराष्ट्रियस्तरको फुटबल रंगशाला निर्माणको लागि जमीन नापजाँच सर्भेको काम शुरु भएको छ । पोखरा रंगशालामा भएको फुटबल मैदानको प्यारापिट भत्काएका १३ महिना पछि निर्माण...
View Articleफेरि विवाह गर्दैछन् काका
काठमाडौँ, २५ पुस । पुर्व ब्राजिल स्टार खेलाडी काका फेरि विवाह गर्ने भएका छन् । सन् २०१५ मा कारोलिन सेलिकोसँग उनको डिभोर्स भएको थियो । त्यसपछि उनी चर्चित मोडलसँग अफयेरमा रहेको हल्ला व्यापाक चलेको...
View Articleजिआन क्लाइर टोडिबो बार्सिलोना आउने पक्का
काठमाडौँ, २५ पुस । १९ वर्षीय सेन्टरब्याक जिआन क्लाइर टोडिबो बार्सिलोना आउने भएका छन् । उनीसँगको सम्झौता रकमबारे भने केही पनि बताइएको छैन । १९ वर्षीय सेन्टरब्याकको उचाई १.८९ मिटर रहेको छ । उनमा एरियल...
View Articleसन्दीपको दोस्रो खेल आज
काठमाडौं, २५ पुस । बङ्गलादेश प्रिमियर लिग (बिपिएल) खेल्न बङ्गलादेश गएका नेपाली युवा बलर सन्दीप लामिछानेले आज आफ्नो दोस्रो खेल खेल्दैछन् । लामिछाने रहेको सिलेट सिक्सर्स क्लबले अहिले मध्याह्न चितागोङ...
View Articleअमेरिका क्रिकेट संघलाई आईसीसीको मान्यता
एजेन्सी, २५ पुस । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले अमेरिका क्रिकेट संघलाई सदस्यता प्रदान गरेको छ । युएईमा बसेको आईसीसीको बोर्ड बैठकले अमेरिकालाई सदस्य राष्ट्रको मान्यता दिने निर्णय गरेको हो ।...
View Articleपिएसजीलाई झट्का, लिग कपबाट बाहिरियो
काठमाडौँ, २६ पुस । फ्रेन्च लिग कपबाट पिएसजी आउट भएको छ । गएराति भएको खेलमा गुइंगयाम्पसँग २-१ गोलले पराजित भएपछि पिएसजी लिग कपबाट बाहिरिएको हो । खेलमा पिएसजीले अग्रता बनाएको थियो । उसका लागि नेयमारले...
View Articleम्यानचेस्टर सिटीको ऐतिहासिक जित, हान्यो नौ गोल
काठमाडौँ, २६ पुस । इएफएल कपको सेमिफाइनलको पहिलो चरणको खेलमा म्यानचेस्टर सिटीले ऐतिहासिक जित हात पारेको छ । उसले घरेलु मैदानमा बर्टन एल्भियनविरुद्ध नौ गोल गरेको छ । बर्टनले एक गोल पनि गर्न सकेन । खेल...
View Articleरियल मड्रिडलाई राहत, लेगानेसविरुद्ध सहज जित
काठमाडौँ, २६ पुस । गएराति भएको कोपा डेल रे कपमा रियल मड्रिडले लेगानेसलाई ३-० गोलले पराजित गरेको छ । पहिलो लिग चरणको खेलमा रियलले आफ्नो घरेलु मैदानमा जित हात पारेको हो । रियलका लागि खेलको ४४ औ मिनेटमा...
View Article१६० मिलियन युरो तिरेको खेलाडी बेन्चमा सिमित भएपछि…
काठमाडौँ, २६ पुस । बार्सिलोनाका स्टार खेलाडी फिलिपिन्हो कोटिन्हो यतिखेर बेन्चमामात्र सिमित भएका छन् । विश्वकै दोस्रो महँगा खेलाडी जसलाई अनुबन्ध गर्न बार्सिलोनाले १६० मिलियन युरो तिरेको थियो ।...
View Article