‘रोनाल्डो मनोरोगी हुन्, झुटो बोल्नमा उनलाई कसैले जित्न सक्दैन’
काठमाडौँ, २६ पुस । युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई उनकै पुर्व प्रेमिका ज्यासमिन लिनार्डले विभिन्न आरोप लगाएकी छिन् । उनले रोनाल्डोलाई झुट्टा र मनाेराेगी भनेकी छिन् । उनले भनेकी...
View Articleकोपा डेल रे कपमा बार्सिलोना पराजित
काठमाडौँ, २७ पुस । कोपा डेल रे कपमा बार्सिलोना पराजित भएको छ । लेभान्तेसँग भएको खेलमा बार्सिलोना २-१ गोलले पराजित भएको हो । लेभान्तेको घरेलु मैदानमा भएको पहिलो लिग चरण खेलमा बार्सिलोना पछि परेको हो ।...
View Articleबार्सिलोनाका स्टार खेलाडी स्वारेज आर्सनल आउने
काठमाडौँ, २७ पुस । बार्सिलोना स्टार खेलाडी हुन् डेनिस स्वारेज । तर, अन्य स्टार खेलाडीहरु क्लबमा आएसँगै उनको भुमिका भने खुम्चिन पुग्यो । उनी बेन्चमा मात्र सिमित हुन पुगे । यसअघिका प्रशिक्षकहरुले उनलाई...
View Articleयी हुन् शनिबार हुने प्रिमियर लिगका विशेष खेलहरु
काठमाडौँ, २७ पुस । बक्सिङ डेमा एकपछि अर्को खेलमा कडा प्रतिस्पर्धा गरेको प्रिमियर लिग क्लबहरु एक हप्ताको ब्रेकपछि पुन शनिबारबाट प्रिमियर लिगका खेलहरु सुरु हुँदैछ । पहिलो विशेष खेलमा वेस्टह्यामको घरेलु...
View Articleबलात्कार गरेको आरोप लागेका रोनाल्डोको डिएनए नमुना मागियो
काठमाडौँ, २७ पुस । सन् २००९ मा अमेरिकी एक पुर्व मोडलले आफुमाथि पोर्चुगलका कप्तान तथा युभेन्टसका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले बलात्कार गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी थिइन् । उक्त आरोप...
View Articleमोनाको क्लबमा सेस फाब्रिगास अनुबन्धित
काठमाडौँ, २८ पुस । चेल्सीमा चार वर्ष बिताएका स्टार मिडफिल्डर सेस फाब्रिगास केही दिन अगाडि चेल्सीलाई बाइबाइ गर्ने निर्णय गरे । मिडिया रिपोर्टका अनुसार सेस फाब्रिगास फ्रेन्च क्लब मोनाकोमा जाने हल्ला...
View Articleबार्सिलोनाका मुनिर सेभियामा अनुबन्धित
काठमाडौँ, २८ पुस । बार्सिलोनाका अर्का स्टार युवा खेलाडी मुनिर इल हदादी सेभिया क्लबमा अनुबन्धित भएका छन् । लामो समयदेखि बार्सिलोना र सेभियाबीच उनलाई अनुबन्ध गर्न बहस चलेको थियो । उनलाई अनुबन्ध गर्न...
View Articleबार्सिलोनामा बेन्चमा सिमित कोटिन्होलाई डेम्बेलेले धेरै पछि पारे
काठमाडौँ, २८ पुस । बार्सिलोनाका दुई स्टार खेलाडी फिलिपिन्हो कोटिन्हो र ओउसमाने डेम्बेलेलेबीच कडा प्रतिस्पर्धा चलेको छ । तर, फुटबल समिक्षकहरुका अनुसार डेम्बेलेले कोटिन्होलाई पछि पारेका छन् । केही समय...
View Articleथोमस मुलरलाई दुई खेलको प्रतिवन्ध
काठमाडौँ, २८ पुस । यस सिजन बोरुसिया डोर्टमण्डले वार्यन म्युनिखलाई कडा चुनौती दिएको छ । लिग लिडर बोरुसियाभन्दा बार्यन ६ अंकले पछि रहेको छ । यो कठिन अवस्थामा बार्यनलाई अर्को झट्का लागेको छ । बार्यनका...
View Articleबार्सिलोना फर्कन नेयमारको हारगुहार !
काठमाडौँ, २८ पुस । बार्सिलोनालाई बाइबाइ भन्दै एकाएक पिएसजी क्लब गएर पश्तायका ब्राजिलका स्टार खेलाडीले बार्सिलोना फर्कन पाँच पटकसम्म प्रक्रिया चलाउन आग्रह गरेको मिडिया रिपोर्टमा उल्लेख छ । पिएसजीमा उनी...
View Articleआइसिसीको नयाँ बरियताः पारस र सोमपाल एक स्थानमाथि
काठमाडौँ, २८ पुस । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेको टी–२० क्रिकेटको नयाँ बरियतामा नेपालका कप्तान पारस खड्का सोमपाल कामीको बरियतामा सुधार आएको छ भने बलर वसन्त रेग्मी यथावत...
View Articleढाकाविरुद्ध जम्न सकेनन् सन्दीप, वार्नरको अपेक्षा अधूरै
एजेन्सी, २८ पुस । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिगमा (बिपिएल) को तेस्रो खेलमा अपेक्षाकृत प्रदर्शन गर्न सकेनन् । ढाका डायनामाइट्सबिरुद्ध कप्ताप डेविड वार्नरले दिएको...
View Articleप्रिमियर लिगमा आर्सनलको नमिठो हार
काठमाडौँ, २९ पुस । गएराति भएको प्रिमियर लिगमा आर्सनलले नमिठो हार भोगेको छ । यस सिजन मध्यम खेल प्रदर्शन गरेको आर्सनल वेस्टहम युनाइटेडसँग पराजित भएको हो । वेस्टहमको घरेलु मैदानमा भएको खेलमा आर्सनल १-०...
View Articleलिभरपुल म्यानचेस्टर सिटीभन्दा सात अंकले अगाडि
काठमाडौँ, २९ पुस । लिग लिडर लिभरपुलले ब्रिटन होभ एण्ड एल्भियनमाथि १-० गोलको कठिन जित निकाल्न सफल भएको छ । लगातार दुई खेलमा पराजित भएको लिभरपुललाई यो जितले राहत दिएको छ । प्रिमियर लिगमा म्यानचेस्टर...
View Articleस्पेनिस लिग ला लिगाः भिल्लारियल पराजित, अन्य खेलहरुको नतिजा कस्तो ?
काठमाडौँ, २९ पुस । गएराति भएको स्पेनिस ला लिगामा भिल्लारियललाई गेटाफेले २-१ गोलले पराजित गरेको छ । खेलको ५२ औ मिनेटमा जर्ज मोलिनाले गोल गर्दै गेटाफेलाई अग्रता दिलाए । तर, खेलको ७५ औ मिनेटमा क्याबेराले...
View Articleचेल्सीको कठिन जित, प्रिमियर लिगका अन्य खेलका नतिजा यस्ता छन्
काठमाडौँ, २९ पुस । गएराति भएको प्रिमियर लिगमा चेल्सीले न्युक्यासल युनाइटेडलाई २-१ गोलले पराजित गरेको छ । खेलको नवौँ मिनेटमा पेद्रोले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर, खेलको ४० औ मिनेटमा...
View Articleयुभेन्ट्सको सहज जित
काठमाडौँ, २९ पुस । गएराति भएको इटालियन लिग सेरिया ए मा युभेन्ट्सले बोलोग्नालाई २-० गोलले पराजित गरेको छ । यस सिजन अपराजित रहेको युभेन्ट्सको जितमा फेडरिको र मोइसी किचले गोल गरे । यो जितसँगै युभेन्ट्सले...
View Articleरियल मड्रिडको गनगनपछि टोटनहमले तोक्यो ह्यारी केनको मुल्य !
काठमाडौँ, २९ पुस । रियल मड्रिडमा स्टाइकरको संकट परेको छ । रियलमा नै रहेका केही प्रमुख खेलाडीले नै क्लब छोड्न लागेको हल्ला बाहिर आएको छ । यसै कारण पनि रियल नयाँ स्टाइकरको खोजीमा रहेको छ । मिडिया...
View Articleम्याच प्रिभ्युः टोटनहम भर्सेस म्यानचेस्टर युनाइटेड
काठमाडौँ, २९ पुस । आज प्रिमियर लिगमा टोटनहम र म्यानचेस्टर युनाइटेडबीच खेल हुँदैछ । यस सिजनको प्रिमियर लिग उपाधिका लागि प्रतिस्पर्धामा रहन टोटनहमले खेल जित्नै पर्ने दबाब रहेको छ । सिजनको पहिलो खेलमा...
View Articleमहिला टी-ट्वान्टी क्रिकेटमा नेपालको दोस्रो शानदार जित
काठमाडौं, २९ पुस। थाइल्याण्डमा जारी थाइल्याण्ड महिला टी–ट्वान्टी स्म्यास क्रिकेटमा नेपालले फेरी शानदार जित निकालेको छ । आइतबार भएको खेलमा मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जित...
View Article