Quantcast
Channel: Game – Sajha Post
Browsing all 7991 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

म्यानचेस्टर युनाइटेडले टोटनहमलाई हरायो, लगातार ६ खेलमा शतप्रतिशत नतिजा

काठमाडौँ, ३० पुस । गएराति भएको प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले टोटनहमलाई पराजित गर्दै ६ खेलमा लगातार शतप्रतिशत नतिजा निकाल्न सफल भएको छ । टोटनहमको घरेलु मैदानमा भएको खेलमा म्यानुले टोटनहमलाई १-०...

View Article


Image may be NSFW.
Clik here to view.

बार्सिलोनाको जितमा स्वारेज र मेस्सीको गोल

काठमाडौँ, ३० पुस । स्पेनिस लिग ला लिगामा बार्सिलोनाले इबारलाई ३-० गोलले पराजित गरेको छ । यस सिजन मध्यम खेल प्रदर्शन गरेका लुइज स्वारेजका लागि यो खेल विशेष बन्यो । उनले यो खेलमा दुई गोल गरे । लियोनल...

View Article


Image may be NSFW.
Clik here to view.

रियल मड्रिडको कठिन जित

काठमाडौँ, ३० पुस । रियल मड्रिडले रियल बेटिसलाई २-१ गोलले पराजित गरेको छ । रियल बेटिसको घरेलु मैदानमा भएको खेलमा अग्रता रियल मड्रिडले लिएको थियो । उसका लागि लुका मोड्रिचले खेलको १३ औ मिनेटमा गोल गर्दै...

View Article

Image may be NSFW.
Clik here to view.

वार्यनले जित्यो टेलिकम कपको उपाधि

काठमाडौँ, ३० पुस । बोरुसिया मोन्चेनग्लाडवाचलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै वायर्न म्युनिखले जर्मन टेलिकम कप फुटबलको उपाधि जितेको छ । सन् २००९ बाट सुरु भएको टेलिकम कपमा वायर्नको यु पाँचौ उपाधि हो ।...

View Article

Image may be NSFW.
Clik here to view.

थाइल्याण्ड महिला टी -ट्वान्टी स्म्यास क्रिकेटः नेपालले युएईसँग प्रतिस्पर्धा...

काठमाडौँ, ३० पुस । नेपालले आज थाइल्याण्ड महिला टी-२० स्म्यास क्रिकेटको तेस्रो खेलमा युएईसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार १२ः१५ मा सुरु हुनेछ । यस अघिका दुई खेलमा उत्कृष्ट खेल प्रदर्शन...

View Article


Image may be NSFW.
Clik here to view.

‘विश्वमा एकमात्रै उत्कृष्ट खेलाडी लियोनल मेस्सी’

काठमाडौँ, ३० पुस । चेल्सी स्टार इडिन हजार्डले विश्वकै उत्कृष्ट लियोनल मेस्सी भएको बताएका छन् । उनले यसबारे ठुलै बहस चल्ने गरेको तर, आफुलाई लियोनल मेस्सी नै विश्वकै उत्कृष्ट खेलाडी भएको बताएका छन् ।...

View Article

Image may be NSFW.
Clik here to view.

ला लिगामा बार्सिलोनाबाट लियोनल मेस्सीले गरे ४०० गोल

काठमाडौँ, ३० पुस । लियोनल मेस्सीले ला लिगामा बार्सिलोनाबाट ४०० गोल पूरा गर्दै नयाँ रेकर्ड बनाउन सफल भएका छन् । एइबारविरुद्धको खेलमा उनले गोल गरेपछि ४०० गोलको रेकर्ड राखेका हुन् । ला लिगामा अन्य...

View Article

Image may be NSFW.
Clik here to view.

महिला टी–ट्वान्टी क्रिकेट : नेपाल र युएई खेल्दै

काठमाडाैं, ३० पुस । थाइल्याण्डमा जारी महिला टी -ट्वान्टी स्म्यास क्रिकेटको तेस्रो खेलमा नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दैछ । अघिल्ला दुई खेलमा लगातार जित निकालेको नेपालले तेस्रो खेलमा बलियो टोली...

View Article


Image may be NSFW.
Clik here to view.

युएईलाई ६ विकेटले हराउँदै नेपाल टी–ट्वान्टी क्रिकेटको सेमिफाइनलमा

काठमाडौं, ३० पुस । नेपाल थाइल्याण्डमा जारी महिला टी–ट्वान्टी स्म्यास क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा युएईलाई ६ विकेटले पराजित गर्दै लगातार तेस्रो जितसहित नेपालले सेमिफाइनलमा...

View Article


Image may be NSFW.
Clik here to view.

म्यानचेस्टर सिटीको सहज जित, लिभरपुलसँगको अंकदुरी घट्यो

काठमाडौँ, १ माघ । गएराति भएको प्रिमियर लिगमा म्यानचेस्टर सिटीले उल्भरह्यामटनलाई ३-० गोलले पराजित गरेको छ । म्यान सिटीको घरेलु मैदानमा भएको खेलमा उल्भरह्यामटन १० जना खेलाडीमा सिमित भएको थियो । यस सिजन...

View Article

Image may be NSFW.
Clik here to view.

‘केही खेलाडीहरुलाई लाग्छ मैले अन्याय गरिरहेको छु’

काठमाडौँ, १ माघ । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गुवार्डीवालाले केही खेलाडीका लागि आफुले सही निर्णय गर्न नसकेको बताएका छन् । उनले भनेका छन्, ‘सबै खेलाडीलाई मैले समान अवसर दिन सकेको छैन । उनीहरुलाई...

View Article

Image may be NSFW.
Clik here to view.

‘एमबाप्पे नयाँ पेले बन्न सक्छन्’

काठमाडौँ, १ माघ । ब्राजिलियन लिजेण्ड पेलेले फ्रान्स तथा पिएसजीका स्टार खेलाडी काइलियन एमबाप्पे नयाँ पेले बन्न सक्ने बताएका छन् । ब्राजिललाई तीन पटक सम्म विश्वकप उपाधि जिताउन प्रमुख भुमिका खेलेका उनले...

View Article

Image may be NSFW.
Clik here to view.

चेल्सीले तोक्यो हजार्डको मुल्य, किन्ला त रियल मड्रिले ?

एजेन्सी, १ माघ । रियल मड्रिडले लामो समयदेखि चेल्सीका खेलाडी इडिन हजार्ड आफ्नो क्लबमा अनुबन्ध गर्न चाहेका छ । चेल्सीले पनि हजार्डले चाहे क्लब छोड्न अनुमति दिने बताउँदै आइरहेको छ । तर, उनको मुल्य कति...

View Article


Image may be NSFW.
Clik here to view.

‘ह्यारी केनबेगर पनि हामी उपाधिका लागि लड्न तयार छौँ’

एजेन्सी, १ माघ । टोटनहमका स्टार स्ट्राइकर ह्यारी केन घाइते भएपनि क्लबमा ठुलो संकट आइ नपर्ने गोलरक्षक हुगो लोरिसले बताएका छन् । उनले भनेका छन्, ‘केन टोटनहमका लागि महत्वपुर्ण खेलाडी हुन् । तर, क्लब एउटै...

View Article

Image may be NSFW.
Clik here to view.

एफए कपः न्युक्यासलले ब्ल्याकबर्न रोबर्सलाई हरायो

काठमाडौँ, २ माघ । गएराति भएको एफए कपमा न्युक्यासल युनाइटेडले ब्ल्याकबर्न रोबर्सलाई ४-२ गोलले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ । यस सिजन रेलिगेशनबाट बच्न संघर्षरत रहेको न्युक्यासले एफए कपमा...

View Article


Image may be NSFW.
Clik here to view.

‘रोनाल्डोले मेरा धेरै सपना भताभुंग पारिदिए’

काठमाडौँ, २ माघ । युभेन्ट्सका भेट्रान डिफेण्डर जर्जियो चिलियनीले स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले आफ्ना धेरै सपनाहरु भताभुंग पारिदिएको बताएका छन् । उनले भनेका छन्, ‘रोनाल्डोले हामीविरुद्ध यतिधेरै...

View Article

Image may be NSFW.
Clik here to view.

लिभरपुलका डिफेण्डरहरु एकपछि अर्को गर्दै घाइते भएपछि

काठमाडौँ, २ माघ । लिभरपुलका डिफेण्डरहरु एकपछि अर्को गर्दै घाइते भएपछि प्रशिक्षक उर्गेन क्लप समस्यमा परेका छन् । डेजान लोब्ररेन, जोए माटिफ, जोए गोमेज जस्ता खेलाडीहरु घाइते भएपछि लिभरपुल समस्यामा परेको...

View Article


Image may be NSFW.
Clik here to view.

‘बार्सिलोनाले नेयमारका पितासँग कुराकानी गरेको छैन’

काठमाडौँ, २ माघ । पिएसजीका स्टार खेलाडी नेयमार बार्सिलोना फर्कन चाहेको खबरहरु लामो समयदेखि मिडियामा आइरहेका छन् । तर, एक मिडिया रिपोर्टका अनुसार नेयमारका पिताले बार्सिलोनाका पदाधिकारीहरु भेटेको र...

View Article

Image may be NSFW.
Clik here to view.

टी-ट्वान्टी क्रिकेट : ९ विकेटको जित निकाल्दै नेपाल समूह विजेता

काठमाडौं, २ माघ। नेपाल समूह विजेता बन्दै थाइल्याण्ड महिला टी–ट्वान्टी स्म्यास क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको समूह चरणको अन्तिम खेलमा थाइल्याण्ड ‘ए’ टिमलाई ९ विकेटले हराउँदै नेपाल...

View Article

Image may be NSFW.
Clik here to view.

दुई खेलाडीलाई कारवाहीको माग गर्दै एन्फामा निवेदन

काठमाडौँ, २ माघ । थ्री स्टार क्लबले दुई विदेशी खेलाडीलाई आचरणविरुद्धको काम गरेको भन्दै कारवाहीका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फामा)मा निवेदन दिएको छ । लामो समयदेखि थ्रीस्टारमा रहेका विदेशी खेलाडी...

View Article
Browsing all 7991 articles
Browse latest View live