Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

महिला टी–ट्वान्टी क्रिकेट : नेपाल र युएई खेल्दै

$
0
0

काठमाडाैं, ३० पुस । थाइल्याण्डमा जारी महिला टी -ट्वान्टी स्म्यास क्रिकेटको तेस्रो खेलमा नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दैछ । अघिल्ला दुई खेलमा लगातार जित निकालेको नेपालले तेस्रो खेलमा बलियो टोली युएईविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा १२ बजेबाट सुरु हुनेछ । अघिल्ला दुई खेल जितेको नेपालले समूह चरणमा ४ अङ्क जोडेको छ । नेपाल युएईविरुद्ध जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्य सहित मैदानमा उत्रनेछ ।

The post महिला टी–ट्वान्टी क्रिकेट : नेपाल र युएई खेल्दै appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles