काठमाडौँ, ३० पुस । नेपालले आज थाइल्याण्ड महिला टी-२० स्म्यास क्रिकेटको तेस्रो खेलमा युएईसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार १२ः१५ मा सुरु हुनेछ ।
यस अघिका दुई खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेको नेपाल तेस्रो खेलमा पनि जित हात पार्ने दाउमा रहेको छ ।
तर, बलियो टोली युएईविरुद्ध नेपालले कडा प्रतिस्पर्धा गर्नुपर्नेछ ।
नेपालको ४ अंक रहेको छ । सेमिफाइनलमा स्थान पक्का बनाउन पनि नेपालले युएईलाई हराउनै पर्नेहुन्छ ।
उतायुएई पनि नेपाललाई हराएर सेमिफाइनलमा पुग्न चाहन्छ ।
The post थाइल्याण्ड महिला टी -ट्वान्टी स्म्यास क्रिकेटः नेपालले युएईसँग प्रतिस्पर्धा गर्दै appeared first on Sajha Post.