Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

‘रोनाल्डो मनोरोगी हुन्, झुटो बोल्नमा उनलाई कसैले जित्न सक्दैन’

$
0
0

काठमाडौँ, २६ पुस । युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई उनकै पुर्व प्रेमिका ज्यासमिन लिनार्डले विभिन्न आरोप लगाएकी छिन् ।

उनले रोनाल्डोलाई झुट्टा र मनाेराेगी भनेकी छिन् ।

उनले भनेकी छिन्,’रोनाल्डो मनोरोगी हुन्, झुटो बोल्नमा उनलाई कसलै जित्न सक्दैन ।’

ज्यासमिन युकेकी सेलिब्रिटी हुन् । उनले बिग ब्रोदरमा सहभागी जनाएकी थिइन् ।

रोनाल्डोलाई बलात्कारको आरोप लगाएकी क्याथ्रिन मायोर्गाको समर्थनमा उनले ट्वीट पनि गरेकी छिन् ।

उनले रोनाल्डो एक झुटो बोल्ने व्यक्ति भएको र मनाेराेगी भएको बताएकी हुन् । उनको यो बयान सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

The post ‘रोनाल्डो मनोरोगी हुन्, झुटो बोल्नमा उनलाई कसैले जित्न सक्दैन’ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles