Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

रियल मड्रिडलाई राहत, लेगानेसविरुद्ध सहज जित

$
0
0

काठमाडौँ, २६ पुस । गएराति भएको कोपा डेल रे कपमा रियल मड्रिडले लेगानेसलाई ३-० गोलले पराजित गरेको छ ।

पहिलो लिग चरणको खेलमा रियलले आफ्नो घरेलु मैदानमा जित हात पारेको हो ।

रियलका लागि खेलको ४४ औ मिनेटमा सर्जियो रामोसले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका थिए ।

खेलको दोस्रो हाफमा लुकास भाजकुइजले रियलका लागि दोस्रो गोल गरे ।

खेलको ७७ औ मिनेटमा भिनसियस जुनियर गोल गरे । तीन गोलको अग्रता बनाएको रियलले अर्को खेल लेगानेसको घरेलु मैदानमा खेल्नेछ ।

The post रियल मड्रिडलाई राहत, लेगानेसविरुद्ध सहज जित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Latest Images

Trending Articles



Latest Images