Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

स्पेनिस लिग ला लिगामा आज विशेष पाँच खेलहरु हुँदैछन्

$
0
0

काठमाडौँ, १३ माघ । स्पेनिस लिग ला लिगामा आज विशेष पाँच खेलहरु हुँदैछन् ।

बार्सिलोनाले जिरोनासँग अवे खेल खेल्दैछ । बार्सिलोनालाई खेल जित्नै पर्ने दबाब रहेको छ ।

दोस्रो स्थानमा रहेको एट्लेटिकोसँग अंकदुरी बढाउन पनि जित्नु आवश्यक रहेको छ ।

साथ अन्तिम खेलमा रियल मड्रिडले इस्पानियोसँग खेल्दैछ ।

यस सिजन विस्तारै लयमा फर्केको रियलले सेभियामाथि सहज जित निकालेको थियो भने इस्पायिनोलमाथि पनि जित निकाल्ने दाउमा रियल रहेको छ । आज हुने खेलहरु यस्ता रहेका छन्

 

The post स्पेनिस लिग ला लिगामा आज विशेष पाँच खेलहरु हुँदैछन् appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles