काठमाडौँ, १३ माघ । इटालियन लिग सेरियामा नेपोली र एसी मिलानले गोलरहित बराबरी खेल खेलेका छन् ।
शिर्षस्थानमा रहेको युभेन्ट्माथि दबाब दिन नेपोलीलाई जित्नै पर्ने दबाब थियो तर, एसी मिलान बाधक बनेको छ ।
यस सिजन पनि सानदार खेल खेलेको नेपोलीका खेलाडी फाबियनले ९० औ रातो कार्ड खाँदा १० जनामा सिमित भएको थियो ।
यो बराबरीसँगै २१ खेलमा नेपोलीको ४८ अंक भएको छ ।
शिर्षस्थानमा रहेको युभेन्ट्सको ५९ अंक भएको छ । उसले एक खेल कम खेलेको छ । त्यस्तै एसी मिलानको ३५ अंक रहेको छ ।
The post नेपोली बराबरीमा रोकियो, युभेन्ट्ससँगको अंकदुरी बढ्यो appeared first on Sajha Post.