Quantcast
Viewing all articles
Browse latest Browse all 7991

लिलीलाई पछार्दै आश्विनले रचे यस्तो इतिहास

मुम्बई । भारतीय अफ स्पिनर रविचंद्रन आश्विनले आफ्नो करियरको ४३५ औं टेस्ट म्याचमा अर्को एक किर्तिमान बनाएका छन् ।
आश्विन टेस्ट क्रिकेटमा सबैभन्दा चाँडो २५० विकेट लिने बलर बनेका छन् । यसअघि अष्ट्रेलियाका लेजेन्ड बलर डेनिस लिलीको नाममा थियो । डेनिस लिलीले ४६ टेस्टमा २५० विकेट लिएका थिए ।
आश्विनले बंगालादेशी कप्तान मुश्फिकुर रहीमलाई आउट गर्दै यो उपलब्ध हासिल गरेका हुन् । त्यसअघि उनले शकिब अल हसनको विकेट लिएका थिए ।

The post लिलीलाई पछार्दै आश्विनले रचे यस्तो इतिहास appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles