Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

धोनीपछि अब सचिनको बायोपिक फिल्म रिलिज हुँदै‌

$
0
0

मुम्बई । भारतीय पूर्व कप्तान महेन्द्रसिंह धोनीको जीवनकहानीमा बनेको फिल्मले सफलता पाएसँगै अब सचिन तेन्दुलकरको पालो आएको छ । क्रिकेटको भगवानको उपमा पाएका सचिनको बायोपिक फिल्म ‘सचिन: अ बिलियन ड्रीम्स’ यसैवर्षको मे मा रिलिज हुने भएको छ ।

सचिन तथा क्रिकेटका फ्यानहरुले मास्टर ब्लास्टर सचिनको बायोपिक फिल्मको तिव्र प्रतिक्षा गरिरहेका छन् । सचिनले फिल्मको एक पोस्टरको माध्यमबाट फिल्मको रिलिज डेट खुलासा गरेका हुन् । उनले यो जानकारी आफ्नो ट्विटर ह्याण्लबाट दिएका हुन् । जसमा उनको हात ब्याट उठाएर दर्शकलाई अभिवादन गरिरहेको देखिन्छ ।

उक्त फिल्मलाई जेम्स इस्कीर्नले निर्देशन गरेका छन् भने एआर रहमानको संगीत रहेको छ । फिल्मलाई रवि भागचंदनका बनाएका हुन् ।

The post धोनीपछि अब सचिनको बायोपिक फिल्म रिलिज हुँदै‌ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles