काठमाडौँ, १८ माघ । जनवरी ३१ केही क्लबका लागि विशेष दिन रह्यो । खेलाडी किनबेचका लागि यो अन्तिम समयमा क्रिस्टल प्यालेसले चेल्सीका फरवार्ड मिसी बासुआइलाई आफ्नो क्लबमा अनुबन्ध गर्न सफल भएको छ ।
यस सिजनको अन्तिम सम्मको लागि फरवार्ड बासुआइलाई अनुबन्ध गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।
चेल्सीमा खासै नजमेपछि उनलाईक्लबले भ्यालेनसिया लोनमा पठाएको थियो ।
जर्मन क्लब बोरुसिया डर्टमण्डमा केही समय बिताएपछि उनलाई चेल्सीले पुन लोनमा नै भ्यालेनसिया पठाएको थियो ।
डर्टमण्डबाट बासुआइ यसै सिजन भ्यालेन्सिया पुगेका थिए ।
The post चेल्सीका फरवार्ड मिसी बासुआइ क्रिस्टल प्यालेसमा अनुबन्ध appeared first on Sajha Post.