Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

न्युक्यासल युनाइटेडमा मिगुल अनुबन्धित

$
0
0

काठमाडौँ, १८ माघ । प्रिमियर लिग क्लब न्युक्यासल युनाइटेडले अन्तत एक जना स्ट्राइकर मिगुल एल्मीरोनलाई अनुबन्ध गरेको छ ।

म्यानचेस्टर सिटीलाई घरेलु मैदानमा पराजित गरेपछि न्युक्यासलका मालिक एस्ले योंगले नयाँ खेलाडी किन्न अनुमति दिएका हुन् ।

यस सिजन न्युक्यासल युनाइटेड रेलिगेशनबाट बच्न संघर्षरत रहेको छ । यस अवस्थामा अनुबन्धित नयाँ खेलाडी मिगुलले कस्तो खेल प्रदर्शन गर्ने हो चासोको विषय बनेको छ ।

प्रशिक्षक राफा बेनेटिज खेलाडी किन्ने विषयमा मौन रहेका थिए । तर, क्लबलाई फ्यानहरुले दबाब दिएपछि अन्तत क्लबले नयाँ खेलाडी अनुबन्ध गरेको हो ।

The post न्युक्यासल युनाइटेडमा मिगुल अनुबन्धित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles