Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

नेपालले आज युएईको सामना गर्दै

$
0
0

काठमाडौँ, १८ माघ । नेपालले आज घरेलु टोलीविरुद्ध दोस्रो टी २० क्रिकेट खेल्दैछ । टी २० सिरिज अन्तर्गत नेपालले आज दोस्रो खेल खेल्न लागेको हो ।

नेपाली समय अनुसार २ः४५ मा दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा नेपाल र युएईबीचको खेल सुरु हुनेछ ।

दोस्रो खेलका लागि मैदान उत्रदा नेपाल सिरिज जित्ने दाउमा रहेको छ ।

नेपाल दोस्रो खेलमा जित निकाल्दै ३ खेलको सिरिज १-१ को बराबरी गर्न चाहने रणनीतिमा रहेको छ ।

The post नेपालले आज युएईको सामना गर्दै appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles