Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

ऐतिहासिक सफलता दिलाएका नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई

$
0
0

काठमाडौं, २१ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले एकदिवसीयका साथसाथै टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज जित्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन् ।

प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत शुभकामना तथा बधाई दिँदै तेस्रो टी-२० खेलमा नेपालले यूएईसँग १४ रनले विजय हासिल गरेको थाहा पाउँदा अत्यन्तै खुशी लागेको बताएका छन् । नेपाली क्रिकेटका लागि टी-२० सिरिज जित्नु अर्को ठूलो सफलता भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले ट्वीटरमा लेखेका छन्, ‘नेपाली क्रिकेटका लागि यो अर्को ठूलो सफलता हो, नेपाली क्रिकेट टिमका सम्पूर्ण सदस्यलाई हार्दिक बधाई दिन चाहन्छु ।’

The post ऐतिहासिक सफलता दिलाएका नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles