Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

प्रशिक्षक जोसे माउरिन्होलाई एक वर्षको जेल सजाय

$
0
0

काठमाडौँ, २३ माघ । प्रशिक्षक जोसे माउरिन्होले स्पेनमा कर छलीको आरोपमा एक अदालतले एक वर्षको जेल सजाए सुनाएको छ ।

माउरिन्होले स्पेनिस अदालतले तोकेको एक वर्षको जेल सजाय स्वीकार गरेका छन् ।

उनले २ मिलियन युरो पनि तिर्नुपर्ने बताइएको छ ।

मिडिया रिपोर्टका अनुसार उनी जेलमा भने बस्न पर्दैन । स्पेनको कानुन अनुसार दुई वर्ष भन्दा कम समय पाउनेले जेल सजाय भोग्नु पर्दैन ।

सन् २०११ देखि १३ सम्म रियल मड्रिडको प्रशिक्षक भएको कार्यकालमा उनले कर छली गरेको आरोप लागेको थियो ।

The post प्रशिक्षक जोसे माउरिन्होलाई एक वर्षको जेल सजाय appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles