Quantcast
Channel: Game – Sajha Post
Browsing all 7991 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

प्रशिक्षक ओले गनरले गरे पोग्वाको तारिफ

काठमाडौँ, २२ माघ । म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले स्टार खेलाडी पोउल पोग्वाको तारिफ गरेका छन् । डिसेम्बर २२ यता म्यानुका लागि पोग्वाले ११ गोल गरेका छन् । पछिल्लो समय उच्च फर्ममा...

View Article


Image may be NSFW.
Clik here to view.

ओले गनर आएपछि म्यानचेस्टर युनाइटेडमा देखिएको नयाँ रौनक

काठमाडौँ, २२ माघ । पछिल्लो दश खेलको तुलना गर्ने हो भने सबैभन्दा सफल म्यानचेस्टर युनाइटेड देखिएको छ । अन्तरिम प्रशिक्षक ओले गनर सोल्सायर म्यानुमा नियुक्त भएपछि एक खेल पनि पराजित भएको छैन । एक खेल...

View Article


Image may be NSFW.
Clik here to view.

सलाह ‘प्लेयर अफ दि मन्थ’घोषित

काठमाडौँ, २२ माघ । यस सिजन उच्च फर्ममा छन् लिभरपुलका स्टार खेलाडी मोहमद सलाह । उनले पीएएफ प्लेयर अफ दि मन्थ अवार्ड जित्न सफल भएका छन् । २६ बर्षे सलाह डिसेम्बर महिनामा समेत प्लेयर अफ दि मन्थ बनेका थिए...

View Article

Image may be NSFW.
Clik here to view.

क्रिकेट टोलीले विश्वमा नेपालको इज्जत बढाए : प्रचण्ड

ललितपुर, २२ माघ । नेपाल कम्युनिष्ट पार्टी( ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वमा नेपालको सम्मान र इज्जत बढाउन सफल भएको भन्दै बधाई तथा शुभकामना दिएका छन्...

View Article

Image may be NSFW.
Clik here to view.

सरकारले क्रिकेट खेलाडीलाई जनही ५ लाख नगदसहित सम्मान गर्ने

काठमाडौं, २२ माघ । सरकारले नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई जनही ५ लाख नगदसहित सम्मान गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यूएईविरुद्धको एकदिवसीय र टि-२० सिरिज विजेता नेपाली खेलाडीलाई...

View Article


Image may be NSFW.
Clik here to view.

प्रशिक्षक जोसे माउरिन्होलाई एक वर्षको जेल सजाय

काठमाडौँ, २३ माघ । प्रशिक्षक जोसे माउरिन्होले स्पेनमा कर छलीको आरोपमा एक अदालतले एक वर्षको जेल सजाए सुनाएको छ । माउरिन्होले स्पेनिस अदालतले तोकेको एक वर्षको जेल सजाय स्वीकार गरेका छन् । उनले २ मिलियन...

View Article

Image may be NSFW.
Clik here to view.

जर्मन डिएफवी कपबाट बोरुसिया डर्टमण्ड आउट

काठमाडौँ, २३ माघ । जर्मन डिएफवी कपबाट बोरुसिया डर्टमण्ड बाहिरिएको छ । उसलाई विरडर ब्रिमनले पेनाल्टी सुटआउटमा पाखा लगाएको हो । यस सिजनको लिग लिडर बोरुसिया डर्टमण्डसँग निर्धारित ९० मिनेटमा एकएक गोलको...

View Article

Image may be NSFW.
Clik here to view.

‘म रियल मड्रिड जान चाहन्छु’

काठमाडौँ, २३ माघ । चेल्सीका स्टार खेलाडी इडिन हजार्ड रियल मड्रिड जान चाहेको मिडिया रिपोर्टमा उल्लेख छ । टेलिग्राफ मिडियाका अनुसार हजार्डले चेल्सीसँग आफु रियल जान चाहेको बताएका छन् । लामो समयदेखि रियल...

View Article


Image may be NSFW.
Clik here to view.

रियल मड्रिडविरुद्ध मेस्सी खेल्न तयार !

काठमाडौँ, २३ माघ । बुधबार राति हुने क्लासिकोका लागि बार्सिलोनाका प्रशिक्षक भल्भर्डेले लियोनल मेस्सीलाई टोलीमा राखेका छन् । मिडिया रिपोर्टका अनुसार घाइते भएका उनी रियल मड्रिडविरुद्ध खेल्न नसक्ने प्रवल...

View Article


Image may be NSFW.
Clik here to view.

टी-२० क्रिकेटमा भारतको इतिहासकै ठूलो हार

काठमाडौं, २३ माघ । टी-२० क्रिकेटमा भारतले रनको हिसाबले अहिलेसम्मकै ठूलो हार बेहोरेको छ। बुधबार वेलिङटनमा भएको पहिलो टी-२० खेलमा घरेलु टिम न्यूजिल्यान्डसमक्ष ८० रनले भारत पराजित भएको हो ।...

View Article

Image may be NSFW.
Clik here to view.

म्यानचेस्टर सिटी शिर्षस्थानमा उक्लियो

काठमाडौँ, २४ माघ । गएराति भएको प्रिमियर लिगमा म्यानचेस्टर सिटीले इभर्टनलाई २-० गोलले पराजित गरेको छ । इभर्टनको घरेलु मैदानमा भएको खेलमा म्यान सिटीका लागि एमरिक लापोर्ते र ग्राबियल जेससले एकएक गोल...

View Article

Image may be NSFW.
Clik here to view.

कोपा डेल रे कपः बार्सिलोनाले रियललाई बराबरीमा रोक्यो

काठमाडौँ, २४ माघ । स्पेनिस कोपा डेल रेको सेमिफाइनलको पहिलो लिगामा बार्सिलोना रियल मड्रिडसँग पराजित हुनबाट जोगिएको छ । बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले रियलसँग एकएक गोलको बराबरी खेल...

View Article

Image may be NSFW.
Clik here to view.

बार्यन म्युनिखको कठिन जित

काठमाडौँ, २४ माघ । जर्मन डिएफबी कपमा बार्यन म्युनिखले कठिन जित हात पार्न सफल भएको छ । हर्था बिएस्सीविरुद्ध वार्यनले ३-२ गोलको जित हात पार्न सफल भएको हो । खेलमा हर्थाले अग्रता बनाएको थियो । उसका लागि...

View Article


Image may be NSFW.
Clik here to view.

फ्रेन्च कप: पिएसजी अन्तिम आठमा प्रवेश

काठमाडौँ, २४ माघ । गएराति भएको फ्रेन्च कपमा भिलेफ्रेन्चेलाई अतिरिक्त समयमा ३-० गोल पराजित गर्दै पिएसजीले अन्तिम आठमा प्रवेश गरेको छ । यस सिजन उच्च फर्ममा रहेको पिएसजीलाई जित दिलाउन जुलियन ड्राक्सलर,...

View Article

Image may be NSFW.
Clik here to view.

‘जोखिम लिएर मेस्सीलाई खेलाउन सकिन्न’

काठमाडौँ, २४ माघ । बार्सिलोनाका प्रशिक्षक अरनेस्टो भल्भर्डेले लियोनल मेस्सीलाई जोखिम मोलेर खेलाउन नसक्ने बताएका छन् । कोपा डेल रे कपको सेमिफाइलनको पहिलो लिग खेलमा रियल मड्रिडविरुद्ध दोस्रो हाफमा ३०...

View Article


Image may be NSFW.
Clik here to view.

डिपिएल क्रिकेट : विजेताले रु ३० लाख पाउने, यस्तो छ खेल तालिका

काठमाडौं, २४ माघ । यही माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा हुने तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको विजेताले रु ३० लाख पाउने भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीका...

View Article

Image may be NSFW.
Clik here to view.

फिफा वरियतामा नेपाल १ सय ६१ औँ स्थानमा यथावत

काठमाडौं, २४ माघ । फिफा वरियतामा नेपाल १ सय ६१ औँ स्थानमा यथावत छ । विश्व फुटबलको सर्वोच्व निकाय फिफाले आज सार्वजनिक गरेको वरियतामा नेपाल यथावत रहेको हो । नेपाल भन्दा माथि रहेको दक्षिण एसियाली देशमा...

View Article


Image may be NSFW.
Clik here to view.

कोपा डेल रे: दुई गोलले पछि परेको भ्यालेनसियाले सानदार कमव्याक गरेपछि…

काठमाडौँ, २५ माघ । गएराति भएको कोपा डेल रेको सेमिफाइनलको पहिलो लिगमा रियल बेटिस र भ्यालेनसियाबीचको खेल दुईदुई गोलको बराबरीमा सकिएको छ । खेलमा रियल बेटिसले दुई गोलको अग्रता बनाएको थियो तर अग्रता जोगाउन...

View Article

Image may be NSFW.
Clik here to view.

लियोन फ्रेन्च कपको क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ, २५ माघ । लियोनले गुइगाम्पलाई २-१ गोलले पराजित गर्दै फ्रेन्च कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । खेलको ७ औ मिनेटमा मोउसा डेम्बेलेले गोल गर्दै लियोनलाई अग्रता दिएका थिए । खेलको ४९ औ मिनेटमा...

View Article

Image may be NSFW.
Clik here to view.

एमिलियानो सालाको लाश फेला परेको पुष्टि

काठमाडौँ, २५ माघ । कार्डिफ सिटीका खेलाडी एमिलियानो सालाको फेला परेको लाश उनकै भएको पुष्टि भएको छ । मिडिया रिपोर्टका अनुसार २८ बर्षका साला र पाईलट डेविड इब्बोटसनको लाश बुधबार फेला परेको थियो । उनको...

View Article
Browsing all 7991 articles
Browse latest View live