Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

आज नेपालले भारतको सामना गर्दै

$
0
0

काठमाडौँ, २८ माघ । आज नेपालले भारतमा जारी हिरो महिला गोल्डकप फुटबलको दोस्रो खेलमा भारतसँग आमनेसामने गर्दैछ ।

नेपाली समय अनुसार बेलुकी सवा ७ वजे नेपाल र भारतबीचको खेल उडिसा स्थित कालिङ्गका रंगशालामा सुरु हुनेछ ।

पहिलो खेलमा नेपाल म्यानमारसंग ३-० ले पराजित भएको नेपाल पहिलो जितको खोजीमा रहेको छ।

पहिलो खेलमा म्यानमारसँग पराजित नेपाललाई भारतविरुद्धको खेल जित्नै पर्ने दबाब छ ।

पहिलो खेलमा इरानलाई पराजित गरेको भारत भने लगातार दोस्रो जित निकाल्न चाहन्छ ।

The post आज नेपालले भारतको सामना गर्दै appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles