Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

युभेन्ट्सको सहज जित

$
0
0

काठमाडौँ, २८ माघ । आइतबार राति भएको खेलमा युभेन्ट्सले सासोउलोलाई ३-० गोलले पराजित गरेको छ ।

खेलको २३ औं मिनेटमा खेडिराले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । खेलको ७० औं मिनेटमा रोनाल्डोले गोल गरे ।

खेलको ८६ औं मिनेटमा क्यानले गोल गर्दै युभेन्ट्सलाई ३(० को जित दिलाए ।

यो जितसँगै युभेन्ट्सले २३ खेलबाट ६३ अंक जोडेको छ ।

सासोउलो ३० अंक जोडेर ११ औं स्थानमा छ ।

The post युभेन्ट्सको सहज जित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles