Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

रियल मड्रिडलाई खुसीको खबर, बार्सिलोना बराबरीमा रोकियो

$
0
0

काठमाडौँ, २८ माघ । स्पेनिस लिग ला लिगामा बार्सिलोनाले एथ्लेटिको बिलबाओसँग गोलरहित बराबरी खेल खेलेको छ ।

१० जनामा सिमित एथ्लेटिकोका खेलाडीहरुले लिग लिडर बार्सिलोना रोक्न सफल भएको हो ।

यस सिजन फर्ममा रहेको बार्सिलोनाले बराबरी खेल्दा दोस्रो स्थानमा रहेको रियल मड्रिडलाई फाइदा पुगेको छ ।

यो बराबरीसँगै बार्सिलोनाको २३ खेलमा ५१ अंक भएको छ । रियलको ४५ अंक रहेको छ । रियलले पछिल्ला खेलहरुमा लगातार जित हात पारेपछि उपाधि होडमा देखिएको हो ।

The post रियल मड्रिडलाई खुसीको खबर, बार्सिलोना बराबरीमा रोकियो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles