Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले बनाए ऐतिहासिक रेकर्ड

$
0
0

काठमाडौँ, ५ फागुन । बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले गएराति भएको स्पेनिस ला लिगामा रियल भालाडोलिडविरुद्ध गोल गर्दै नयाँ किर्तिमान बनाएका छन् ।

लगातार ११ सिजनमा ३० गोल गर्दै उनले यो रेकर्ड बनाएका हुन् ।

उनले भालाडोलिडविरुद्ध यस सिजनको ३० औँ गोल गरे ।

उनले यस सिजन २२ खेलमा २२ गोल गर्न सफल भएका छन् भने प्रतिस्पर्धामा उत्रिएका ३० खेलमा ३० गोलै गर्न उनी सफल भएका छन् ।

मध्य सिजनमा उनले ३० गोल गर्दा यो संख्या झन् बढ्ने उत्तिकै सम्भावना रहेको छ ।

The post बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले बनाए ऐतिहासिक रेकर्ड appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles