काठमाडौं, ६ फागुन । विराटनगर किंग्सलाई १० रनले हराउँदै सीवाईसी अत्तरिया धनगढी प्रिमियर लिग क्रिकेटको प्लेअफमा पुग्न सफल भएको छ ।
फाप्ला क्रिकेट मैदानमा सोमबार भएको खेलमा अत्तरियासँग पराजित भएको विराटनगर भने बाहिरिएको छ ।सोमबारको खेलसँगै प्लेअफमा पुग्ने चारवटै टिमको टुंगो लागेको छ ।
काठमाडौं गोल्डेन्स, अत्तरिया, रुपन्देही च्यालेन्जर्स र महेन्द्रनगर युनाइटेड प्लेअफमा पुगेका छन् ।
The post धनगढी प्रिमियर लिग : अत्तरिया प्लेअफमा, विराटनगर आउट appeared first on Sajha Post.