Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

वार्यन म्युनिखको कठिन जित, बोरुसियालाई थप दबाब

$
0
0

काठमाडौँ, १२ फागुन । गएराति भएको जर्मन बुन्डेस लिगामा वायर्न म्युनिखले हेर्थ बिएससीविरुद्ध १-० गोलको कठिन जित निकाल्न सफल भएको छ । यस सिजन विस्तारै लयमा फर्किएको बार्यनले बोरुसिया डर्टमण्डसँग पनि अंकदुरी कम गर्न सफल भएको छ ।

१० खेलाडीमा सिमित हेर्थविरुद्ध वायर्नकालागि खेलको ६२ औं मिनेटमा मार्टिनेजले निर्णयक गोल गरेका थिए ।

खेलको ८४ औं मिनेटमा करिम रेकिकले रातो कार्ड पाएपछि हेर्थलाई झट्का लागेको थियो ।

वायर्नले २३ खेलबाट ५१ अंक जोडेको छ । डर्टमण्डको ५१ अंक नै रहेको छ तर उसले एक खेल कम खेलेको छ ।
.

The post वार्यन म्युनिखको कठिन जित, बोरुसियालाई थप दबाब appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles