Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

पेनाल्टीको भरमा रियलले जित्यो लेभान्तेविरुद्धको खेल

$
0
0

काठमाडौँ, १३ फागुन । रियल मड्रिडले लेभान्तेविरुद्ध २-१ गोलको कठिन जित निकालेको छ । लेभान्तेको घरेलु मैदानमा भएको खेलमा रियलले अग्रता लिएको थियो ।

खेलको ४३ औ मिनेटमा रियलले पेनाल्टी पाएको थियो । करिम बेन्जेमाले गोल गर्दै अग्रता दिलाएको थियो । तर, खेलको ५० औ मिनेटमा रोजर मार्तीले बराबरी गोल फर्काएका थिए ।

खेलको ७८ औ मिनेटमा रियलले पुनः पेनाल्टी पाउन सफल भयो ।

रियलका लागि ग्यारेथ बेलले गोल गर्दै पुनः रियललाई अग्रता दिलाए ।

खेलको ८६ औ मिनेटमा नाछोले रातो कार्ड खाएपछि रियल १० जनामा सिमित भएको थियो । रियलको यो जितसँगै २५ खेलमा ४८ अंक भएको छ । लेभान्तेको ३० अंक रहेको छ ।

The post पेनाल्टीको भरमा रियलले जित्यो लेभान्तेविरुद्धको खेल appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles