Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

ग्यारेथ बेलले तमाशा देखाएपछि…

$
0
0

काठमाडौँ, १३ फागुन । गएराति भएको खेलमा रियल मड्रिडका स्टार खेलाडी ग्यारेथ बेलले तमाशा देखाएका छन् ।

उनले रियललाई पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका थिए ।

तर, उनले गोलको गरेको सेलिब्रेशन गर्दा उनले तमाशा देखाएका हुन् । उनले अन्य खेलाडीलाई कुनै वास्था गर्न चाहेनन् । लुकास भाजकुइजको हात फाल्ने प्रयास गरे ।

तर, लुका मोड्रिकको अगाडि गएर भने गोल सेलिब्रेशन गरे । यस सिजन उनले पुरा खेल खेल्न पाएका छैनन् । उनले अधिकांश खेलमा सब्सिच्युटमा आउने गरेका छन् ।

उनले यस सिजन १३ गोल गरिसकेका छन् । सात गोल ला लिगामा गरेका छन् । तर, यस सिजन सोलारीको प्रमुख रोजाइमा उनी नपर्दा रियलमा खुसी नरहेको प्रष्ट देखिएको छ ।

उनी आफ्नो केही साथीहरुसँग पनि खुसी रहेका छैनन् ।

The post ग्यारेथ बेलले तमाशा देखाएपछि… appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles