Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

प्रिमियर लिग: म्यानचेस्टर सिटी शिर्षस्थानमा उक्लियो

$
0
0

काठमाडौ, १९ फागुन । गएराति भएको प्रिमियर लिगमा म्यानचेस्टर सिटीले एफएसी बोर्नेमाउथलाई १-० गोलले पराजित गरेको छ ।

यस सिजन उच्च फर्ममा रहेको म्यानसिटीकालागि एकमात्र गोल रियाद महरेजले गरेका थिए ।

यो जितसँगै म्यान सिटी लिगको शिर्ष स्थानमा उक्लिएको छ ।

म्यान सिटीको २९ खेलमा ७१ अंक भएको छ । दोस्रो स्थानमा रहेको लिभरपुलको ६९ रहेको छ । लिभरपुलले एक खेल कम खेलेको छ ।

The post प्रिमियर लिग: म्यानचेस्टर सिटी शिर्षस्थानमा उक्लियो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles