Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

वार्यन म्युनिखले गोलको वर्षात् गरेपछि…

$
0
0

काठमाडौ, १९ फागुन । गएराति भएको जर्मन बुन्डेस लिगामा वायर्न म्युनिखले बोरुसिया मोन्चेनग्लाडवाचलाई ५-१ गोलले पराजित गरेको छ । एकपछि अर्को खेलमा उत्कृष्ट खेल खेलेको बार्यन पुनः उपाधि होडमा देखिएको छ ।

वायर्नका लागि रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे । यस्तै जाभी मार्टिनेज, थोमस मुलर र सेर्गी क्यानबेरीले एक एक गोल गरे ।

मोन्चेनग्लाडवाचका लार्स स्टनडलले एक गोल गरे ।

लिगको दोस्रो स्थानको वायर्नको २४ खेलबाट ५४ अंक जोडेको छ । डर्टमण्डको पनि ५४ अंक छ । गोल भिन्नताका आधारमा बोरुसिया शिर्ष स्थानमा रहेको छ ।

मोन्चेनग्लाडवाच ४३ अंक जोडर चौंथो स्थानमा छ ।

The post वार्यन म्युनिखले गोलको वर्षात् गरेपछि… appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles