Quantcast
Channel: Game – Sajha Post
Browsing all 7991 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

वार्यन म्युनिखले गोलको वर्षात् गरेपछि…

काठमाडौ, १९ फागुन । गएराति भएको जर्मन बुन्डेस लिगामा वायर्न म्युनिखले बोरुसिया मोन्चेनग्लाडवाचलाई ५-१ गोलले पराजित गरेको छ । एकपछि अर्को खेलमा उत्कृष्ट खेल खेलेको बार्यन पुनः उपाधि होडमा देखिएको छ ।...

View Article


Image may be NSFW.
Clik here to view.

खेर गयो एक दशक, अन्तर्राष्ट्रिय क्रिकेटको सम्भावना अझै अन्यौलमा

शाहिद हाश्मी/लाहोर, १९ फागुन । लाहोरमा १० वर्षअघि श्रीलङ्काली क्रिकेट टोलीमाथि लडाकू समूहले गरेको साङ्घातिक आक्रमणबाट आफूमाथि लागेको घाउचोट देखेर अम्पायर अहसान रजालाई अहिले पनि शरीर काँप्छ । हाल ४४...

View Article


Image may be NSFW.
Clik here to view.

लिभरपुललाई झट्का, इभर्टनले बराबरीमा रोक्यो

काठमाडौँ, २० फागुन । गएराति भएको प्रिमियर लिगमा लिभरपुललाई इभर्टनले गोलरहित बराबरीमा रोकेको छ । लिभरपुललाई जित्नै पर्ने दबाब रहेको थियो तर बराबरीमै सिमित भएको लिभरपुल दोस्रो स्थानमा झरेको छ । प्रिमियर...

View Article

Image may be NSFW.
Clik here to view.

फुलहमविरुद्ध चेल्सीको कठिन जित

काठमाडौँ, २० फागुन । गएराति भएको प्रिमियर लिगमा चेल्सीले फुलहमलाई २-१ गोलले पराजित गरेको छ । चेल्सीको खेलमा सुधार देखिएको छ भने फुलहममा झन् संकट थपिएको छ । खेलको २० औँ मिनेटमा गोन्जालो हिगुइनले गोल...

View Article

Image may be NSFW.
Clik here to view.

एट्लेटिको मड्रिडको सहज जित

काठमाडौँ, २० फागुन । गएराति भएको स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडले रियल सोसिडाडलाई २-० गोलले पराजित गरेको छ । एट्लेटिकोका लागि अल्भारो मोराटाले दुई गोल गरेका थिए । उनले खेलको ३० औँ र ३३ औँ मिनेटमा...

View Article


Image may be NSFW.
Clik here to view.

एन्फाको नयाँ प्रतीक चिन्ह र जर्सी सार्वजनिक

काठमाडौँ, २० फागुन । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आफ्नो नयाँ प्रतीक चिन्ह (लोगो) र राष्ट्रिय टोलीले प्रयोग गर्ने नयाँ जर्सी सार्वजनिक गरेको छ । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रिय...

View Article

Image may be NSFW.
Clik here to view.

आज राति हुने च्याम्पियन्स लिगका खेलहरु

काठमाडौँ, २१ फागुन । च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो चरणका खेलहरु आजबाट सुरु हुँदैछन् । आज राति हुने विशेष दुई खेलमा रियल मड्रिडले आयाक्सको सामना गर्दैछ भने बोरुसिया डोटमण्र्डले टोटनहमसँग...

View Article

Image may be NSFW.
Clik here to view.

‘उपाधि जित्न हरेक खेल जित्नै पर्ने दबाब’

काठमाडौँ, २१ फागुन । प्रिमियर लिगमा यस सिजन एक खेलमात्र पराजित भएको लिभरपुलले पछिल्ला चार खेलमा एक खेलमात्र जित्न सकेको छ । उपाधि होडमा रहेको लिभरपुललाई म्यानचेस्टर सिटीले पछि पारेको छ । लिभरपुलको ७०...

View Article


Image may be NSFW.
Clik here to view.

लेगानेस विजयी

काठमाडौँ, २१ फागुन । गएराति भएको स्पेनिस ला लिगामा लेगानेसले लेभान्टेलाई १-० गोलले पराजित गरेको छ । लेगानेसका लागि एकमात्र गोल ओस्कारले गरे । ओस्कारले खेलको १३ औं मिनेटमा गोल गर्दै लेगानेसलाई अग्रता...

View Article


Image may be NSFW.
Clik here to view.

टोटनहमविरुद्ध सानदार कमव्याक गर्ला त बोरुसिया डोर्टमण्डले ?

काठमाडौँ, २१ फागुन । आज राति हुने च्याम्पियन्स लिगमा बोरुसिया डोर्टमण्डले टोटनहमविरुद्ध कमव्याक गर्ने रणनीति बनाएको छ । तीन गोलले पछि परेको बोरुसियाले घरेलु मैदानमा कमव्याक गर्ने दाउमा रहेको छ ।...

View Article

Image may be NSFW.
Clik here to view.

च्याम्पियन्स लिगमा पनि रियल मड्रिड कतै पराजित हुने त होइन ?

काठमाडौँ, २१ फागुन । आज च्याम्पियन्स लिगमा रियल मड्रिडवरूद्ध आयाक्सले सानदार कमव्याक गर्नुपर्नेछ । अन्तिम आठमा स्थान बनाउन आयक्सलाई २-१ गोलको नतिजा उल्टाउनु पर्नेछ । पछिल्ला दुई खेल लगातार हारेको रियल...

View Article

Image may be NSFW.
Clik here to view.

आठौँ राष्ट्रिय खेलकूद अन्योलमा, अझै हुन सकेन मिति घोषणा

कुमार चौलागाँई/ काठमाडौँ, २१ फागुन । प्रदेश नं ५ मा हुने तय भएको बृहत आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको औपचारिक मिति घोषणा हुनसकेको छैन । अधिकांश प्रदेशमा खेलाडी छनोट भने अन्तिम चरणमा पुगिसकेको छ ।...

View Article

Image may be NSFW.
Clik here to view.

उत्कृष्ट महिला क्रिकेट खेलाडीको अवार्ड मगरलाई

काठमाडौं, २१ फागुन । सीता राना मगर  एनसीसीएस सीप्यान वर्ष उत्कृष्ट महिला क्रिकेट खेलाडीको अवार्ड जित्न सफल भएकि छन् । मगरले महिला क्रिकेट टीमको कप्तान रुबिना क्षेत्री, करुणा भण्डारी, सरिता मगर र इन्दु...

View Article


Image may be NSFW.
Clik here to view.

उत्कृष्ट वर्ष क्रिकेटर बने सन्दीप

काठमाडौं, २१ फागुन ।  सन्दीप लामिछानेले क्रिकेट खेलाडी संघले पहिलो पटक प्रदान गरेको एनसीसीएस–सीप्यान अवार्ड प्राप्त गरेका छन्। लामिछानेले एनसीसीएस सीप्यान वर्ष उत्कृष्ट क्रिकेट खेलाडीको अवार्ड जितेका...

View Article

Image may be NSFW.
Clik here to view.

आफ्नै घरेलु मैदानमा आयाक्ससँग लज्जास्पद हार व्यहोर्दै रियल मड्रिड...

काठमाडौँ, २२ फागुन । तीन सिजन लगातार च्याम्पियन्स लिगको उपाधि जितेको साविक विजेता रियल मड्रिड यस सिजन अन्तिम १६ बाट लज्जास्पद हार व्यहोर्दै बाहिरिएको छ । घरेलु मैदान बर्नबाउमा भएको खेलमा आयाक्सले...

View Article


Image may be NSFW.
Clik here to view.

बोरुसिया डोर्टमण्ड पनि च्याम्पियन्स लिगबाट बाहिरियो

काठमाडौँ, २२ फागुन । गएराति भएको च्याम्पियन्स लिगमा टोटनहमले बोरुसिया डोटमण्डलाई १-० गोलले पराजित गरेको छ । समग्रमा ४-० गोलको जित निकाल्दै टोटनहम च्याम्पियन्स लिगको अन्तिम आठमा स्थान बनाउन सफल भएको छ...

View Article

Image may be NSFW.
Clik here to view.

आज राति हुने च्याम्पियन्स लिगका खेलहरु

काठमाडौँ, २२ फागुन । च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो चरणका आज दुई खेल हुँदैछन् । आज राति हुने विशेष दुई खेलमा म्यानचेस्टर युनाइटेडले पिएसजीसँग आमनेसामने गर्दैछ भने रोमाले एएफसी पोर्टोसँग...

View Article


Image may be NSFW.
Clik here to view.

म्याच प्रिभ्युः म्यानचेस्टर युनाइटेडलाई गर वा मरको अवस्था

काठमाडौँ, २२ फागुन । पहिलो लिगमा दुई गोलले पछि परेको म्यानचेस्टर युनाइटेड पिएसजीविरुद्धको खेलमा सानदार कमब्याक गर्ने दाउमा रहेको छ । प्रशिक्षक ओले गनर च्याम्पियन्स लिगमा म्यानुको खेल सुधार गर्ने...

View Article

Image may be NSFW.
Clik here to view.

रियल मड्रिडमा आखिर किन आयो संकट ?

काठमाडौँ, २२ फागुन । च्याम्पियन्स लिगबाट रियल मड्रिड बाहिरिएसँगै विभिन्न टिकाटिप्पणी हुन थालेका छन् । रियलले सही प्रशिक्षकको नियुक्त नगरेको चर्चा हुन थालेको छ । अर्काथरी समिक्षकहरुका अनुसार जिदानलाई...

View Article

Image may be NSFW.
Clik here to view.

‘सी’ डिभिजन लिग फुटबल आजदेखि

काठमाडौँ, २२ फागुन । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ‘ए’ र ‘बी’ डिभिजन लिग सकिएलगत्तै आजदेखि शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल आयोजना गर्दैछ । ‘सी’ डिभिजन लिगमा ११ क्लबले प्रतिस्पर्धा गर्दैछन् ।...

View Article
Browsing all 7991 articles
Browse latest View live