Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

टोटनहमविरुद्ध सानदार कमव्याक गर्ला त बोरुसिया डोर्टमण्डले ?

$
0
0

काठमाडौँ, २१ फागुन । आज राति हुने च्याम्पियन्स लिगमा बोरुसिया डोर्टमण्डले टोटनहमविरुद्ध कमव्याक गर्ने रणनीति बनाएको छ ।

तीन गोलले पछि परेको बोरुसियाले घरेलु मैदानमा कमव्याक गर्ने दाउमा रहेको छ ।

प्रिमियर लिगका पछिल्ला ३ खेलमा एक पनि नजितेको टोटनहमको मनोबल कमजोर भएको खेल समिक्षकहरु बताउँछन् ।

बोरुसियाको घरेलु खेलमा रेकर्ड राम्रो रहेको छ ।

 

टोटनहमका स्टार खेलाडीहरु ह्यारी केन, सन, इरिकसन, रोज फर्ममा रहेका छन् । बोरुसिया विरुद्ध टोटनहमको रेकर्ड राम्रो रहेको छ ।

पछिल्ला ती खेलमा बोरुसियाले टोटनहमलाई पराजित गर्न सकेको छैन ।

यस सिजन बुण्डेसा लिगमा उत्कृष्ट खेल खेलिरहेको बोरुसियाले
टोटनहमलाई कडा चुनौती दिने समिक्षकहरुले बताएका छन् । घरेलु मैदानमा तीन गोल फर्काउन असम्भव नरहेको तर, डिफेन्स लाइन बलियो बनाउनु पर्ने उनीहरुको भनाइ रहेको छ ।

The post टोटनहमविरुद्ध सानदार कमव्याक गर्ला त बोरुसिया डोर्टमण्डले ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles