Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

लेगानेस विजयी

$
0
0

काठमाडौँ, २१ फागुन । गएराति भएको स्पेनिस ला लिगामा लेगानेसले लेभान्टेलाई १-० गोलले पराजित गरेको छ ।

लेगानेसका लागि एकमात्र गोल ओस्कारले गरे । ओस्कारले खेलको १३ औं मिनेटमा गोल गर्दै लेगानेसलाई अग्रता दिलाएका थिए । अन्तत लेगानेसले महत्वपुर्ण ३ अंक जोड्न सफल भएको छ ।

जितसँगै लेगानेस २६ खेलबाट ३३ अंक जोडेको छ । पराजित लेभान्टे ३० अंक जोडेर लिगको १५ औं स्थानमा छ ।

The post लेगानेस विजयी appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles