Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

एट्लेटिको मड्रिडको सहज जित

$
0
0

काठमाडौँ, २० फागुन । गएराति भएको स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडले रियल सोसिडाडलाई २-० गोलले पराजित गरेको छ ।

एट्लेटिकोका लागि अल्भारो मोराटाले दुई गोल गरेका थिए ।

उनले खेलको ३० औँ र ३३ औँ मिनेटमा गोल गरेका थिए ।

त्यस्तै खेलको ६२ औ मिनेटमा कोकले रातो कार्ड खाएपछि एट्लेटिकोका १० जना खेलाडीमा सिमित भएको थियो ।

यो जितसँगै एट्लेटिकोले २६ खेलमा ५३ अंक जोडेको छ । लि लिडर बार्सिलोनाको ६० अंक रहेको छ ।

The post एट्लेटिको मड्रिडको सहज जित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles