Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

बोरुसिया डोर्टमण्ड पनि च्याम्पियन्स लिगबाट बाहिरियो

$
0
0

काठमाडौँ, २२ फागुन । गएराति भएको च्याम्पियन्स लिगमा टोटनहमले बोरुसिया डोटमण्डलाई १-० गोलले पराजित गरेको छ ।

समग्रमा ४-० गोलको जित निकाल्दै टोटनहम च्याम्पियन्स लिगको अन्तिम आठमा स्थान बनाउन सफल भएको छ ।

बोरुसियाको घरेलु मैदानमा भएको खेलमा टोटनहमले उत्कृष्ट खेल खेलेको थियो ।

उसका लागि एकमात्र गोल ह्यारी केनले खेलको ४९ औ मिनेटमा गरे । पछिल्लो समय स्थिर खेल खेल्न नसकेको टोटनहमलाई यो जितले राहत दिएको छ ।

The post बोरुसिया डोर्टमण्ड पनि च्याम्पियन्स लिगबाट बाहिरियो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles