काठमाडौँ, २२ फागुन । च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो चरणका आज दुई खेल हुँदैछन् ।
आज राति हुने विशेष दुई खेलमा म्यानचेस्टर युनाइटेडले पिएसजीसँग आमनेसामने गर्दैछ भने रोमाले एएफसी पोर्टोसँग खेल्दैछ ।
पहिलो खेलमा म्यानुलाई दुई गोलले पछि पारेको पिएसजी अन्तिम आठमा आफ्नो स्थान सुरक्षित बनाउने दाउमा रहेको छ ।
आज हुने खेलहरु
एएफसी पोर्टो भर्सेस रोमा
म्यानचेस्टर युनाइटेड भर्सेस पिएसजी
The post आज राति हुने च्याम्पियन्स लिगका खेलहरु appeared first on Sajha Post.