Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

आज राति हुने च्याम्पियन्स लिगका खेलहरु

$
0
0

काठमाडौँ, २१ फागुन । च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो चरणका खेलहरु आजबाट सुरु हुँदैछन् ।

आज राति हुने विशेष दुई खेलमा रियल मड्रिडले आयाक्सको सामना गर्दैछ भने बोरुसिया डोटमण्र्डले टोटनहमसँग प्रतिस्पर्धा गर्दैछ ।

पहिलो खेलमा रियल मड्रिडले २-१ गोलको अग्रता बनाएको छ भने टोटनहमले बोरुसियाविरुद्ध ३-० गोलको अग्रता बनाएको छ । अन्तिम ८ मा स्थान बनाउन दुवै टोलीलाई सानदार कमव्याकको आवश्यकता रहेको छ । आज हुने खेलहरु

रियल मड्रिड भर्सेस आयाक्स
बोरुसिया डोर्टमण्ड भर्सेस टोटनहम

The post आज राति हुने च्याम्पियन्स लिगका खेलहरु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles