Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

युरोपा लिगमा आर्सनललाई झट्का

$
0
0

काठमाडौँ, २४ फागुन । गएराति भएको युरोपा लिगमा आर्सनललाई झट्का लागेको छ ।

अन्तिम १६ को पहिलो लिगमा रिनेसले आर्सनललाई ३-१ गोलले पराजित गरेको हो । खेलको चौथो मिनेटमा इओबीले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।

तर, खेलको ४१ औँ मिनेटमा सोक्राटिसले रातो कार्ड खाँदै बाहिरिएपछि आर्सनल १० जनामा सिमित भएको थियो ।

लगत्तै आर्सनलविरुद्ध रिनेसका लागि बेन्जामिनले बराबरी गोल फर्काए । खेलको ६५ औ मिनेटमा नाचो मोनरियलले आत्मघाती गोल गरे । खेलको इलामिया सारले तेस्रो गोल गरे ।

युरोपा लिग उपाधिको दाबेदार मानिएको आर्सनलको लज्जास्पद हारले कतै आर्सनलले अर्को घरेलु मैदानमा हुने खेल पनि गुमाउने होइन भन्ने प्रश्न पनि खडा भएको छ ।

The post युरोपा लिगमा आर्सनललाई झट्का appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles