Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

चेल्सीको सहज जित

$
0
0

काठमाडौँ, २४ फागुन । गएराति भएको युरोपा लिगको अन्तिम १६ को पहिलो चरणको खेलमा चेल्सीले डाइनामो किभलाई ३-० गोलले पराजित गरेको छ ।

पछिल्लो समय उत्कृष्ट खेल खेलेको चेल्सीले सहज जित हात पारेको हो । चेल्सीका्रे सहज जितमा पेद्रो रोद्रीगेजले खेलको १७ औँ मिनेटमा गोल गरे ।

खेलको ६५ औ मिनेटमा विलियनले गोल गरे । खेलको अन्तिम समयमा क्यालम उडसनले गोल गरे । यो सहज जितसँगै चेल्सीले अन्तिम ८ मा पुग्ने सम्भावना बलियो देखिएको छ ।

The post चेल्सीको सहज जित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles