Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

भोली प्रिमियर लिगमा हुँदैछन् सात खेलहरु

$
0
0

काठमाडौँ, २४ फागुन । भोली राति प्रिमियर लिगका सातवटा खेलहरु हुँदैछन् ।

यस सिजन उच्च फर्ममा रहेको म्यानचेस्टर सिटीले वाटफोर्डसँग खेल्दैछ ।

लिभरपुलसँग अंकदुरी बढाउन भने पनि सिटीलाई जित्नै पर्ने दबाब रहेको छ । सिटी लिभरपुलभन्दा एक अंकले अगाडि रहेको छ ।

प्रिमियर लिगमा यी दुई क्लबबीच कडा प्रतिस्पर्धा भइराखेको छ ।

 

The post भोली प्रिमियर लिगमा हुँदैछन् सात खेलहरु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles